२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

कोकाकोला नेपालको ‘ड्रिंक एन्ड विन’ योजना

कोकाकोलाले गर्मी महिनाको आगमनसँगै उपभोक्ताहरूको लागि ‘ड्रिंक एन्ड विन’ अभियान सार्वजनिक गरेको छ।

कोकाकोला ‘सक्षम’ सशक्तिकरण तालिम सुरु

कोकाकोलाले महिला उद्यमी सशक्तिकरण पहल अन्तर्गतको ‘सक्षम’ तालिमको तेस्रो संस्करण सुरु गरेको छ।

कोकाकोलाको नयाँ अभियान सार्वजनिक

कोकाकोलाको साथले साधारण खाना खाँदाको क्षणलाई पनि एक रमाइलो पलमा परिणत गर्ने यस अफरको लक्ष्य रहेको कम्पनीले जनाएको छ।

कोकाकोला फाउन्डेसनद्वारा कालिटार सस्टेनेबल प्रोजेक्ट हस्तान्तरण

द कोकाकोला फाउन्डेसनले वाटर एड नेपाल, गोदावरी नगरपालिका र सिआइयुडीसँगको सहकार्यमा गोदावरी नगरपालिका ६ मा अवस्थित कालिटार सस्टेनेबल वास प्रोजेक्ट हस्तान्तरण गरेको छ।

कोकाकोला नेपालको ५० औं वार्षिकोत्सव सम्पन्न

कोकाकोलाले नेपालमा ५० औं वर्ष मनाएको छ। कम्पनीले विशेष कार्यक्रम गरी सञ्चालनको पचासौं वार्षिकोत्सव मनाएको हो।

जमिनमुनि पानी पुनर्भरण प्रणाली हस्तान्तरण

कोकाकोला बेभरेज नेपालले सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट र वाटर एड नेपालसँगको साझेदारीमा बालाजु पार्कमा जमिनमुनि पानी पुनर्भरण प्रणाली (ग्राउन्डवाटर रिचार्ज सिस्टम) सफलतापूर्वक कार्यान्वयन गरेको छ।

कोकाकोलाको ‘चिल एन विन २.०’ अभियान

कोकाकोला नेपालले ‘चिल एन विन २.०’ अभियान लिएर आएको छ। यस क्याम्पेनले ग्राहकलाई बम्पर पुरस्कारको रूपमा एउटा कार तथा साप्ताहिक रूपमा ८ जनाका लागि एउटा बाइकलगायतका पुरस्कार जित्ने अवसर प्रदान गर्नेछ।

कोकाकोला र माइती नेपालबीच सहकार्य

एकीकृत खेती, कृषि तालिम र कृषि पर्यटनमार्फत दिगो विकास, सामुदायिक समृद्धि तथा महिला सशक्तिकरणतर्फको यात्राको नेतृत्व गर्दै द कोकाकोला फाउन्डेसनले माइती नेपालसँग सहकार्य गर्ने भएको छ।

कोकाकोला नेपालद्वारा युवा महिला उद्यमी पुरस्कृत

एटेलियर प्लेटफर्मसँगको साझेदारीमा कोकाकोलाले सक्षम २.० ‘योङ विमन आन्टरपे्रनियर्स एक्सेलेरेटर एन्ड मेन्टरसिप प्रोग्राम’ सम्पन्न गरेको छ।

कोकाकोलाले युवा महिला उद्यमीलाई सशक्त बनाउँदै

कोकाकोला नेपालले एटेलियर प्लेटफर्मसँगको सहकार्यमा युवा महिला उद्यमी एक्सेलेरेटर र मेन्टरसिप कार्यक्रम सम्पन्न गरेको छ।

सैनिक आवासीय महाविद्यालयलाई सहयोग हस्तान्तरण

कोकाकोला बेभरेजेज नेपालले स्प्ल्यास नेपालको कार्यान्वयन टोलीसँग मिलेर आकाशे पानी सङ्कलन, ग्राउन्डवाटर रिचार्ज (भूमिगत जल पुनर्भरण) तथा सफा पिउने पानीको प्रोजेक्ट सैनिक आवासीय महाविद्यालयलाई हस्तान्तरण गरेको छ।

कोका-कोलाको धन्यवाद क्याम्पेन

गतवर्ष कोका–कोलाले दसैंँको अवसरमा धन्यवाद थिमको एक्टिभेसन सञ्चालन गरेको थियो। विश्वव्यापी कोरोना महामारीको समयमा दिन–रात नभनी फ्रन्ट लाइनमा बसेर सेवा गर्ने सेवाकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्न उक्त एक्टिभेसन सन्चालन गरिएको कम्पनीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्