१५ वैशाख २०८१ शनिबार
image/svg+xml

पूर्व कप्तान पारस काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा निर्वाचित

काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा पूर्व कप्तान पारस खड्का सर्वसम्मत रुपमा निर्वाचित भएका छन्।

नवौं राष्ट्रिय खेलकुदमा पारस खड्का बागमती क्रिकेट टिमकाे संयाेजकमा

प्रदेशले क्रिकेट खेलको सम्पूर्ण छनोटको जिम्मेवारी पारसलाई दिएको हो। बागमती प्रदेशले छनोटबाट आएका खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने र स्वर्ण पदक विजेतालाई दशौं राष्ट्रिय खेलकुदसम्म मासिक ६ हजार रुपैयाँका दरले भत्ता दिने निर्णय गरेको छ।

प्रधानमन्त्रीले पारसलाई भनेः सरकारको साथ र सहयोग सधैं रहने छ

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई सरकारको तर्फबाट सधैं सहयोग हुने बताएका छन्।

क्रिकेट एकेडेमी सुरुवात गर्ने योजनामा पूर्व कप्तान खड्का

बुधबार पत्रकारसँगको भेटघाटमा क्रिकेटको चुनौति सामना गर्न क्रिकेटसँग सम्बन्धित भूमिकामा नै फर्किने बताएका हुन्।

मनको क्रिजमा ‘नटआउट’ पारस

डेढ दशकभन्दा बढी समय क्रिकेटसँग साइनो गाँसेका ‘पारस’ले नेपाली क्रिकेटलाई सुनौलो अवस्थामा लाउन महत्वपूर्ण भूमिका खेलेका छन्। त्यसैले सन्यासपछि पनि क्रिकेटका यी ‘मणि’ नेपाली मनको क्रिजमा सधैं नटआउट रहने छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्