१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml

मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ।

मुलुकको समृद्धि र दिगो विकासका लागि महिलाको नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी मुलुकको समृद्धि तथा दिगो विकास हासिल गर्नु आजको आवश्यकता भएको बताएका छन्।

स्रोतको चापमा मध्यम वर्ग रिझाउने बजेट

सरकारी कर्मचारी, मध्यम वर्गलाई खुसी पार्ने गरी सरकारले राजस्वको स्रोतबिना ऋण बढ्ने गरी ठुलो आकारको बजेट ल्याएको छ।

आज अमेरिकी डलरको मूल्य घट्यो, यस्तो छ विदेशी मुद्राको विनिमयदर

कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८२ पैसा, थाई भाट एकको खरिददर चार रुपैयाँ ६६ पैसा र बिक्रीदर चार रुपैयाँ ६८ पैसा तथा यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४७ पैसा तोकिएको छ।

मधेसलाई ‘उत्पादन, उद्योग र पूर्वाधारको केन्द्र’ बनाइने

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मधेस प्रदेशलाई ‘उत्पादन, उद्योग र पूर्वाधारको केन्द्र’ बनाउने दीर्घकालीन रणनीति अघि सारेको छ।

आयुर्वेद र वैकल्पिक चिकित्सा क्षेत्रलाई स्वास्थ्य पर्यटनसँग जोडिने

सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रलाई स्वास्थ्य पर्यटनसँग जोड्ने भएको छ।

बजेटमा मिश्रित प्रतिक्रिया: नीतिगत आँटको प्रशंसा, कार्यान्वयनमा संशय

आर्थिक विज्ञ तथा विश्लेषकहरूका अनुसार बजेटका कतिपय नीतिगत र प्रविधिमैत्री घोषणाहरू दूरगामी महत्वका छन्।

बजेटमा सुदूरपश्चिमः पर्यटकीय विकासदेखि सुदूरमै एमबीबीएस पढाइसम्म

सरकारले आगामी आर्थिक वर्षदेखि सुदूरपश्चिममा विशिष्ट पर्यटकीय विकास गर्ने र सुदूरमै पहिलोपटक एमबिबीएसको पढाइ सुरु गर्ने घोषणा गरेको छ।

कोशीमा संघीय सरकारको बजेट कस्तो ?

हुलाकी राजमार्ग र मदन भण्डारी राजमार्गको निर्माणले पनि कोशी प्रदेशमा यातायात सञ्जाल विस्तार हुने अपेक्षा गरिएको छ ।

कर्मचारीको तलब, कुन तहमा कति बढ्यो ?

सरकारले निजामती कर्मचारीको तलब बढाएको छ। जस अनुसार अब कर्मचारीको न्युनतम ४० हजार र अधिकत तलब १ लाख हुनेछ।

बजेटबारे पूर्वअर्थमन्त्री पुनको प्रतिक्रयाः मध्यम वर्ग प्राथमिकतामा, तल्लो वर्गलाई उपेक्षा

पुनले नेपाल टेलिकम र नेपाल वायु सेवाजस्ता नाफामा सञ्चालित सार्वजनिक संस्थानलाई निजीकरण गर्ने नीति लिएकोमा आलोचना गरे ।

बालेन सरकारको आकर्षण वैदेशिक रोजगारी!

बालेन नेतृत्वको सरकार गठनपछि प्रस्तुत पहिलो बजेटमा वैदेशिक रोजगारीलाई उच्च प्राथमिकतामा राखिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्