१५ वैशाख २०८१ शनिबार
image/svg+xml

बजारमा ८ प्रतिशत वस्तु खान अयोग्य

मुलुकभर २८ सय ३४ नमूना संकलन गरी परीक्षण गर्दा ७.७ प्रतिशत खाद्यवस्तुका नमूना प्रतिकूल पाइयो। खाद्यान्न, तेल, दूध तथा दुग्धजन्य, चिया, मसला, पिउने पानी, बिस्कुट, भुजिया, दालमोट, दाल, काजु, किसमिस, चामल, बियर, मसला, खुर्सानीको धुलो लगायत खाद्यवस्तु कमसल भेटिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्