कृत्रिम गर्भाधान सेवा उपलब्ध गराउँदै मेरिङदेन
व्यावसायिक पशुपालनलाई दिगो र आत्मनिर्भरमुखी बनाउन ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले पशुको उन्नत जातीय नश्ल सुधारका लागि निःशुल्क रूपमा कृत्रिम गर्भाधान सेवा उपलब्ध गराउने भएको छ।
व्यावसायिक पशुपालनलाई दिगो र आत्मनिर्भरमुखी बनाउन ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले पशुको उन्नत जातीय नश्ल सुधारका लागि निःशुल्क रूपमा कृत्रिम गर्भाधान सेवा उपलब्ध गराउने भएको छ।
ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०/८१ का लागि ४४ करोड रुपैयाँ बढीको बजेट ल्याएको छ।
ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं ४ स्थित युनाईटेड हाईड्रोपावरमा काम गर्ने काभ्रेपलाञ्चोक घर भएका एक युवकको खोलामा डुबेर मृत्यु भएको छ।
ताप्लेजुङको मेरिङदेन गाउँपालिका र आठराइ त्रिबेणी गाउँपालिकाको संगम क्षेत्र दोभान बजारमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ।