१३ माघ २०८२ मंगलबार
image/svg+xml

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज नाका हुँदै गत आवको ६ महिनाको तुलनामा चालु आवमा सोही अवधिमा दुई अर्ब ७५ करोड बढी रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको हो ।

भरतपुर महानगरका पूर्वइन्जिनियर आचार्यविरुद्ध साढे ६ करोडको भ्रष्टाचार मुद्दा

अभियोगपत्रमा आचार्यले पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको दाबी गरेको छ । आचार्यले भरतपुर महानगरपालिकाको विकास निर्माण बजेट दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको देखिन्छ ।

विदेश पठाउने भन्दै २७ लाख ठगी गर्ने तीन पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै २७ लाख ८० हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

प्रतिनिधिसभा निर्वाचन: एक करोड ८९ लाख मतदाता, २३ हजार मतदान केन्द्र

यस्तै आयोगले १० हजार ९६७ ठाउँमा मतदान स्थल निर्धारण गरेको छ भने, २३ हजार ११२ वटा मतदान केन्द्र तोकिएका छन्।

खुट्टामा संक्रमण भएपछि रवि लामिछाने अस्पताल भर्ना

खुट्टामा संक्रमण देखिएपछि उनलाई महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) मा भर्ना गरिएको हो।

प्रदेशसभा बैठक वीरेन्द्र सभागृहमा राख्ने तयारी

जेनजी आन्दोलनमा कोशीको प्रदेशसभा भवन जलेपछि पहिलोपटक बस्न लागेको बैठक वीरेन्द्र सभागृहमा राख्न लागिएको हो ।

चालु आवको ६ महिनामा दुई खर्ब ८२ अर्बभन्दा बढी राजस्व संकलन

आर्थिक गतिविधि अझै बढ्न नसक्दा आयकरमा वृद्धि हुन नसकेको बताउँदै सूचना अधिकारी केसीले आयकरमा वृद्धि हुन सके रोजगारी सिर्जनासँगै गरिबी न्यूनीकरणमा समेत मदत पुग्ने बताए ।

दल र उम्मेदवारसँग बैंकिङ प्रणालीबाट कारोबार गरौं: आयुक्त भण्डारी

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आश र त्रासबाट मुक्त भएर व्यवसायीले बैंकिङ प्रणालीबाट नै राजनीतिक दल र उम्मेदवारसँग चन्दा कारोबार गर्नुपर्ने बताएका छन्।

अखाद्य वस्तु भेटिएपछि दुई उद्योगलाई साढे दुई लाख जरिवाना

विभागले सोमबार र मंगलबारको बजार अनुगमनका क्रममा दुवै उद्योगमा अखाद्य वस्तु फेला परेपछि जरिवाना गरेको जनाएको छ ।

बालेन्द्र शाहलाई एमाले सचिव कार्कीको सुझावः राजनीति प्रतिष्पर्धा हो, प्रतिशोध होइन

एमालेका उम्मेदवार एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले यस क्षेत्रमा २०४८ सालदेखि नै प्रतिनिधित्व गरेकोले उनको योगदानमा यहाँका मतदाता जानकार रहेको कार्कीको भनाइ छ ।

४० भन्दा बढी सिट ल्याउँछाैं: कुलमान

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी निर्वाचनमा आफ्नो पार्टीले ४० भन्दा बढी सिट जित्ने दाबी गरेका छन्।

कुष्ठरोगी निवारण चुनौतीपूर्ण बन्दैः कपिलवस्तुमा ६ महिनामा ३९ नयाँ रोगी

प्रति १० हजारमा १ प्रतिशतभन्दा कम हुनु पर्नेमा कपिलवस्तुमा भने अझै १ दशमलव ६ प्रतिशतले कुष्ठरोगी फेला परेका हुन् ।

कुलमान भन्छन्- मलाई प्रधानमन्त्री बन्न सहयोग गर्नुस्, देशको कायापलट गर्छु

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मुलुकको कायापलट गर्नका लागि आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्न आग्रह गरेका छन्।

रास्वपाले फागुन पहिलो साता ‘वाचापत्र’ सार्वजनिक गर्ने, मस्यौदा कार्यदलको नेतृत्व डा. वाग्लेलाई

पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा गठित ‘वाचापत्र मस्यौदा कार्यदल’ ले अहिले मस्यौदा लेखनको काम गरिरहेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्