चीनको भूमिमा रकेट पुन : प्राप्तिमा सफलता
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार पुनःप्रयोग गर्न सकिने ‘झुक–३’ रकेट बुधबार बिहान प्रक्षेपण गरिएको थियो। त्यसपछि रकेटको पहिलो चरण पृथ्वीमा फर्किएर सुरक्षित रूपमा अवतरण गरेको हो।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार पुनःप्रयोग गर्न सकिने ‘झुक–३’ रकेट बुधबार बिहान प्रक्षेपण गरिएको थियो। त्यसपछि रकेटको पहिलो चरण पृथ्वीमा फर्किएर सुरक्षित रूपमा अवतरण गरेको हो।
पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा नपाउँदा स्थानीय जग्गाधनीहरू समस्यामा परेका छन्।
पुरानो गाडीलाई डाउन पेमेन्टको रूपमा राखेर टाटा मोटर्सका नयाँ गाडीहरू लैजान सकिने कम्पनीले जनाएको छ।
नेपाल र जापानबीचको मैत्री सम्बन्ध धेरै पुरानो र महत्त्वपूर्ण छ। नेपालको विकासमा निरन्तर रूपमा सहयोग गर्दै आएका मित्र राष्ट्रहरूमध्ये जापान अग्रस्थानमा छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक जारी रहेको छ।
उनले आफू र आफ्ना समर्थकहरूमा यस्ता कार्यक्रमलाई सहज रूपमा लिन सक्ने सामर्थ्य रहेको दाबी गर्दै कमेडी कार्यक्रम सन्देशमूलक नभएर सस्तो बन्ने र अनावश्यक रूपमा उडान भर्न रमाउने प्रवृत्ति भने उचित नभएको बताएका छन्।
थाइल्यान्डका फर्मुला-१ चालक एलेक्स अल्बोनले २०२७ सिजनमा पनि विलियम्समै रहने निर्णय गरेका छन्।
यस निर्णयसँगै अब तेस्रो सन्तानका लागि दिइने सुविधा पहिलो र दोस्रो सन्तानका लागि पहिले नै उपलब्ध गराइएको एक वर्षको बिदासँग बराबर भएको हो।
नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको छ।
उनको नेपाल बसाइ तीन दिन रहनेछ। यही दौरानमा उनी काठमाडौंका धार्मिक तथा पर्यटकीय स्थलहरूको विशेष भ्रमण गर्नेछन्।
भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकाताको मध्य भागमा रहेको एक होटलमा बुधबार बिहान आगलागी हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने केहि घाइते भएका छन्।
सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भई कार्यान्वयनमा आएको दिनको सम्झनामा उक्त दिवस मनाउन लागिएको हो।
महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार २२० मिटर पक्की तटबन्ध निर्माण सम्पन्न भएको छ।
जोस मौरिन्हो औपचारिक रूपमा रियल मड्रिडको मुख्य प्रशिक्षकका रूपमा फर्किएका छन्।
बलिउड अभिनेता कार्तिक आर्यन चलचित्रको छायांकनका क्रममा घाइते भएका छन्। निर्देशक कबीर खानको नयाँ चलचित्रको एक्सन दृश्य खिच्ने क्रममा उनको घुँडामा गम्भीर चोट लागेको हो।