१० मंसिर २०८१ सोमबार
image/svg+xml

थप ३ हजार ८९९ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

१७ हजार ५१८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७२६ जना र एन्टिजेन विधिबाट १ हजार १७३ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्