२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

श्रममन्त्री यादवका तीन महिने कार्ययोजना

वैदेशिक रोजगारीको क्रममा बिरामी, अंगभंग भएका दुई सय ३० कामदारका परिवारलाई आर्थिक सहायता प्रदान गरेको, श्रम स्वीकृति प्रदान गर्न विद्युतीय टोकन प्रणाली लागू गरिएको, ५६ हजार आठ सय १० लाई श्रम स्वीकृति प्रदान गरिएको, नेपाल आप्रवासन प्रतिवेदन तयार पारिएको मन्त्रालयले जनाएको छ।

इजरायल रोजगारी खुलाउने सरकारको तयारी

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले इजरायल रोजगारीलाई खुलाउन पहल गर्ने बताएका छन्। आफ्नो तीन महिने कार्ययोजना तथा प्रगति विवरण पेश गर्दै उनले बन्द रहेको इजरायल रोजगार खुलाउन पहल भइरहेको बताए। ३६ वटा कामको विवरण पेश गर्दै उनले जापान रोजगारीमा पठाउन पनि पहल भइरहेको बताए।

जापान रोजगारी, मार्चदेखि परीक्षार्थी कोटा बढ्ने

जापान रोजगारीका लागि लिइने परीक्षार्थीको संख्या बढ्ने भएको छ। जापान रोजगारीमा इच्छुक संख्याको तुलनामा निकै कमले मात्र भाषा र सीप परीक्षामा सहभागी हुन पाइरहेको बेला जापान फाउन्डेसनले आउँदो मार्चदेखि परीक्षामा सहभागी हुनेको संख्या बढाउन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

आठ हजार बढी उजुरी ‘पेन्डिङ’

देश संघीयतामा गएसँगै विभाग र न्यायाधीकरणका संयन्त्रलाई स्थानीयकरण गर्नुपर्ने आवाज उठिरहेको बेला संघमै रहेका निकायमा समेत स्रोत–साधन, जनशक्तिको अभाव हुँदा तत्काल त्यस्ता समस्या समाधान गर्नुपर्ने देखिएको छ।

पैसा नलाग्ने दुबई जान पाँच लाख !

स्टिङ’ अप्रेसनको क्रममा आरबी ओभरसिजले युएईको दुबईमा सुरक्षा गार्डमा पठाउन प्रतिव्यक्ति पाँच लाख रूपैयाँ असुलिरहेको फेला परेको हो ।

महाधिवेशनबारे अन्यौल नराखौं, अबको बैठकमा मिति तोक्नुपर्छ : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले अहिले देशको प्रमुख आवश्यकता रोजगारी भएको बताएका छन्।

अनलाइनबाटै विदेशको काम खोज्न सकिने

वैदेशिक रोजगारीमा जाने सोचमा हुनुहुन्छ ? हो भने वैदेशिक रोजगार विभागको वेबसाइट भिजिट गर्ने गर्नुस्, जहाँ तपाईंले आफूलाई उपयुक्त हुने कामको सम्पूर्ण सूचना भेट्न सक्नुहुन्छ। विभागले आफ्नो वेबसाइटमा यस्तो जानकारी राख्न थालिसकेको छ।

बिदेसिनेका व्यथा

एक दशकयता मुलुकको अर्थतन्त्र विदेशमा गएर श्रम खन्याएका युवाले पठाएको रेमिटेन्सले धानेको छ। रेमिटेन्सबिना अहिले मुलुकको अर्थतन्त्र कल्पना गर्न नसक्ने अवस्थामा छ। वार्षिक करिब ८ खर्ब रुपैयाँ रेमिेटेन्स नआउने हो भने मुलुक विदेशबाट आयातित सामानको भुक्तानी दिन सक्ने अवस्थामा छैन। सोझो अर्थमा भन्दा मुलुक अहिले रेमिटेन्सबाटै बाँचिरहेको छ।

एक दशकदेखि पतिको पर्खाइ

प्रवासी नेपाली समन्वय समितिका अनुसार सन् २०१३ देखि हालसम्म गन्तव्य मुलुकमा हराइरहेको भन्दै तीन सय ८८ निवेदन परेका छन्।

‘वैदेशिक रोजगारी ठगी मुद्दाको अनुसन्धान प्रहरीले गर्नुपर्छ’

हाल वैदेशिक रोजगारीको क्रममा पीडित भएका व्यक्तिको उजुरी लिएपछि विभागका अधिकारीहरूले नै मुद्दाको अनुसन्धान र अभियोजन गर्ने गर्छन्।

दस वर्षमा साढे सात हजारको मृत्यु

आर्थिक वर्ष २०६५/६६ देखि २०७५/७६ सम्म सात हजार चार सय ५५ जना नेपाली कामदारले विभिन्न कारणबाट ज्यान गुमाएका छन्। सो अवधिमा एक सय ७१ महिला र सात हजार दुई ८४ पुरुषले ज्यान गुमाएका छन्।

स्थानीय तहबाट आर्थिक सहायता निर्णय मात्रै

भदौ १ गते राजपत्रमा प्रकाशित सूचना अनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको व्यक्तिको निधनपछि आर्थिक सहायताका लागि आफन्तले आफू बसिरहेको स्थानीय तहमा आवेदन दिन सक्छन्।

नेपालमै लाखौं कमाउँछन् विदेशी

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका सयौं युवायुवती रोजगारीका लागि विदेश गएका छन्। थोरै लगानीमा राम्रो आम्दानी गर्न सक्ने सीपको पहिचान नगर्दा र सानो काम गर्दा समाजको लाजले उनीहरू विदेशिए। तर, त्यहीँ कामका लागि भारतको बहराइचका विग्रेश थापा वीरेन्द्रनगरमा छन्।

निःशुल्क गरेपछि झन् बढी असुली

एमओयू हुनुअघि कामदारले प्रतिव्यक्ति ६०–७० हजार रुपैयाँ तिर्नुपर्ने अवस्था रहेकोमा एमओयूपछि त्योभन्दा निकै बढी रकम बुझाएको पाइएपछि वैदेशिक रोजगारीको ठगी रोक्न झन् कठिन देखिएको हो।

पाँच करोड लागतमा तारजाली उद्योग सञ्चालनमा

रोजगारीको अवसर नपाएर हजारौं युवा विदेश गइरहेका बेला ग्रामीण क्षेत्रका दुई युवा उद्योग खेलेर आत्मनिर्भर बन्ने बाटोमा लागेका छन्। कैलालीको गोदावरी नगरपालिकास्थित बिजौरा गाउँमा दुई युवाले सुदूरपश्चिममै पहिलो तारजाली उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्