२२ वैशाख २०८१ शनिबार
image/svg+xml

विद्यार्थी लक्षित मुआथाईको निःशुल्क प्रशिक्षण

भर्खरै परीक्षा सकेर बसेको विद्यार्थीलाई लक्षित गर्दै गण्डकी प्रदेश मुआथाई संघले मुआथाई प्रशिक्षण शुरु गरेको छ। संघले निःशुल्क ‘स्प्रिङ क्याम्प’ एकसातादेखि पोखरा रंगशालामा शुरु गरेको हो।

गोदारकोे अध्यक्षतामा मुआथाई गण्डकी प्रदेश संघ गठन

पोखरा आईतबार गण्डकी प्रदेशस्तरीय मुआथाई संघ गठन गरिएको छ। प्रशिक्षक समेत रहेका दिपकबहादुर गोदारको अध्यक्षतामा दुई उपाध्यक्ष थप गर्ने गरी १३ सदस्यीय मुआथाई प्रदेश संघ गण्डकी गठन गरिएको हो।

मुआथाई अब ओलम्पिकमा

मुआथाईले ओलम्पिकमा प्रवेश पाएको छ । टोकियो ओलम्पिकमा मुआथाईलाई ओलम्पिकमा समावेश गराउने निर्णय गरिएको छ । निर्णयले मुआथाईका खेलाडी ओलम्पिक यात्राको सम्भावित ढोका खुलेको छ ।

चैत अन्तिम साता पोखरामा मुआथाई च्याम्पियनसिप र सेमिनार

नेपाल मुआथाई संघले पोखरामा पहिलोपटक मुआथाई च्याम्पियनसिपसँगै अन्तराष्ट्रिय सेमिनार गर्ने तयारी गरेको छ ।

मुआथाईका खेलाडी थाइल्याण्ड प्रस्थान

अन्तर्राष्ट्रिय एमेच्योर मुआथाई महासंघको आयोजनामा हुने विश्व च्याम्पियनसिप प्रतियोगिता २०१९मा भाग लिन नेपाल मुआथाई संघको खेलाडी र पदाधिकारी बैंकक गएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्