९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

धन्न जोगियो मेरी क्युरीकाे पेरिसस्थित प्रयोगशाला

दुईपटक नोबेल पुरस्कार जित्ने एकजना वैज्ञानिक मेरी क्युरीकाे पेरिसस्थित प्रयोगशाला सामाजिक सञ्जाल एक्समा अभियानका कारण डाेजरले भत्कनबाट जाेगिएकाे छ।

नोबेल पुरस्कार विजेताबाट अर्थशास्त्र पढेँ तर फोटोग्राफीमा आएँ

एक धेरै ठूला प्राध्यापक थिए, जेम्स ब्योर्कमान, उनी अमेरिकन थिए, आफ्नो अध्यापनका क्रममा आफ्नो आधाभन्दा बढी जिन्दगी यही नेदरल्यान्ड्स अनि विश्वका विभिन्न विश्वविद्यालयमा भिजिटिङ लेक्चर्स दिएर अनि सेमिनारमा बिताए। उनी घुम्न, रमाइलो गर्न वर्षैपिच्छे नेपाल जान्थे। सन् १९९६ मा मैले पहिलोपटक भेट्दा उनले मलाई भनेका थिए, ‘म २६ पटक नेपाल गइसकेको छु, हरेक वर्ष जान्छु।’ यस हिसाबले उनी अहिलेसम्म ५१ पटक नेपाल गए होलान्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्