१९ वैशाख २०८१ बुधबार
image/svg+xml

सकियो महिला नेतृत्व कृषि सम्मेलन

नेपाल उद्योग परिसंघअन्तर्गत महिला नेतृत्व फोरम (सिएनआइडब्लुएलएफ) को आयोजनामा महिला नेतृत्व कृषि सम्मेलन–२०२४ सम्पन्न भएको छ।

सरकार सुनेजस्तो गर्छ, कार्यान्वयन गर्दैन: सांसद चौधरी (अन्तर्वार्ता)

प्रतिनिधिसभा सदस्यका रूपमा यो एक वर्षको कार्यकाल त्यति सन्तोषजनक रहेन ।

राष्ट्रपति भण्डारीसमक्ष विभिन्न मुलुकका नेत्रीद्वारा शिष्टाचार भेट

उक्त भेटमा आइसल्यान्डका प्रधानमन्त्रीले नेपालले महिला सहभागीताको क्षेत्रमा गरेको प्रगति उदाहरणीय रहेको उल्लेख गर्दै महिला नेतृत्वको क्षमता विकास, जलवायु अनुकूलन तथा अन्य पारस्परिक हितका विषयलाई प्राथमिकतामा राखी सम्बन्ध विकास गर्नुपर्नेबारे छलफल भएको थियो।

कांग्रेसको क्षेत्रीय कार्यसमितिमा महिला नेतृत्व

कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जिल्ला कार्यसमिति सभापतिका उम्मेदवार सुरेन्द्रकुमार दाहाल पक्षबाट श्रेष्ठले क्षेत्रीय कार्यसमितिको नेतृत्वमा उम्मेदवारी दिएका थिए। क्षेत्रीय कार्यसमितिमा श्रेष्ठको पक्षकै अधिकांश उम्मेदवार विजयी भएका छन्।

एक तिहाई विद्यालयमा अब महिला नेतृत्व

नगरले शिक्षा नियमावली संशोधन गरी विद्यालय व्यवस्थापन समितिमा महिला नेतृत्व सुनिश्चित गरेको हो। नियमावलीको सातौं संशोधनपछि अब नगरको प्रत्येक वडाका एक तिहाई विद्यालयको नेतृत्व महिलाले गर्न पाउनेछन्।

मेयर–उपमेयर नमिल्दा थलिँदै चन्दननाथ

चन्दननाथ नगरपालिकाले महिला नेतृत्व पाउँदा स्थानीय खुसी थिए। पहिलोपटक महिला मेयर र उपमेयर निर्वाचित गरेका नगरवासीले तीव्र गतिमा नगरको विकास हुने आशा राखेका थिए। सामाजिक, आर्थिक, भौतिक विकास भएर समृद्धिको यात्रामा नगर अघि बढ्ने विश्वास स्थानीयले राखेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्