रास्वपा सचिवालय बैठकले के-के निर्णय गर्यो ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले आगामी स्थानीय तह निर्वाचनको उम्मेदवार छनोटदेखि भूमिहीन सुकुम्बासी समस्या समाधान र पार्टीको प्रथम महाधिवेशनसम्मका महत्त्वपूर्ण निर्णयहरू गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले आगामी स्थानीय तह निर्वाचनको उम्मेदवार छनोटदेखि भूमिहीन सुकुम्बासी समस्या समाधान र पार्टीको प्रथम महाधिवेशनसम्मका महत्त्वपूर्ण निर्णयहरू गरेको छ।
रास्वपा सभापति रवि लामिछानेले मन्त्रालय घटाउने निर्णय भइनसकेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पहुँच र उपहार बुझाएको भरमा बाँडिएका राजनीतिक नियुक्तिहरू सरकारले खारेज गरेको बताएका छन्।
द्वन्द्व अन्त्यसँगै माओवादी शक्तिहरू संसदीय मूलधारमा आएपछि गाउँ–सहरबीचको तिक्तता घट्दै गएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारद्वारा सिफारिस गरिएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ लाई पुनर्विचारका लागि सरकारसमक्ष फिर्ता पठाएका छन् ।
नेपालमा डिजिटल सुरक्षाप्रति चासो बढ्दो छ। युवापुस्ता र महिलाहरूले कृत्रिम बुद्धिमत्ता, डीपफेक, साइबर असुरक्षा र डेटा दुरुपयोगको जोखिमबीच सुरक्षित र उपयोगी अनलाइन सहभागिता खोजिरहेका छन्।
नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले सरकारको हालका कदमप्रति कटाक्ष गरेका छन्।
उनले भनिन, ‘सरकार द्रुत गतिमा र प्रभावकारी रूपमा जनताका मुद्दाहरू सम्बोधन गर्न चाहन्छ, त्यसैले कानुनी अवरोधहरू हटाउन अध्यादेशको सहारा लिइएको हो ।’
राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जमा एक बाघ मृत फेला परेको छ। पश्चिम चितवनको मेघौली नजिकै पर्ने सिजिघाट क्षेत्रमा करिब दुई वर्षको भाले बाघ मृत भेटिएको हो।
स्थानीय स्तरमा उत्पादित महको गुणस्तर उच्च पाइएपछि महको माग बढ्दै गएको छ। बहुराष्ट्रिय कम्पनीको प्रशोधित महभन्दा जिल्लाका किसानले उत्पादन गरेको महको माग बढ्दै गएको हो।
गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको जग्गा अतिक्रमण गरेर बनेका संरचना खाली गर्न स्थानीयवासी र भक्तजनले माग गरेका छन्।
अहिले पाँच प्रदेशका विभिन्न जिल्लामा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निजी क्षेत्रसँग सरकारको सम्बन्ध टकराबको नभई सहकार्यको हुने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सीमा क्षेत्रमा हुने खुल्लमखुल्ला तस्करीलाई राज्यले टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन्।