परराष्ट्रमन्त्री खनालसँग युनिसेफका क्षेत्रीय निर्देशकको भेट
परराष्ट्रमन्त्री शिशिर खनालसँग एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)का क्षेत्रीय निर्देशक सञ्जय विजेसेकेराले शिष्टाचार भेट गेका छन्।
परराष्ट्रमन्त्री शिशिर खनालसँग एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)का क्षेत्रीय निर्देशक सञ्जय विजेसेकेराले शिष्टाचार भेट गेका छन्।
बाल अधिकारको संरक्षण र संवर्द्धनमा सञ्चारमाध्यमको भूमिकालाई केन्द्रमा राखेर छलफल तथा अभिमुखीकरण गरिएको थियो।
दोस्रो दिनको टेनिस खेलमा महिला सिङ्गलतर्फ चार जना विजयी भएका छन्।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारूढ दलभित्रको आन्तरिक कलह र दूरी बढ्न नदिन रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहलाई निरन्तर भेटघाट र संवाद गरेर सम्बन्ध माझिराख्न सुझाव दिएका छन्।
नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले पार्टीबाट बाहिर रहेका नेता तथा कार्यकर्तालाई मूल प्रवाहमा फर्किन आह्वान गरेकी छन्।
सांस्कृतिक नगर भक्तपुरमा जीवित देवगणका रूपमा पुजिँदै आएको नवदुर्गा देवगणको यस वर्षको पहिलो खः प्याखं (नाच) बिहीबार रातिदेखि सुरु भएको छ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको आठ महिनाको कार्यकाललाई १०० मा ६० अङ्क दिएका छन्।
नेपाली कांग्रेसको इतर पक्षको महाधिवेशन मिति नजिकिँदै गर्दा नेतृत्वको प्रतिस्पर्धा सुरु भएको छ।
द्वन्द्वका घटना नदोहोरिऊन् भन्नका लागि न्यायको पक्षलाई सम्बोधन गर्नैपर्ने उल्लेख गर्दै ज्ञवालीले द्वन्द्वकालीन घटनाको सत्य स्थापित गर्न तत्काल आयोग गठन गर्नुपर्नेमा जोड दिए।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सीमा विवाद, सन् १९५० को सन्धि, व्यापार-पारवहन र हवाई रुटजस्ता मूल समस्या थाँती राखेर प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा भएका काम र आर्थिक सहयोग केवल सिटामोल र पानीपट्टीको उपचार मात्र भएको बताएका छन् ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताका अवसर उपलब्ध गराउन मन्त्रालयले कार्ययोजना अघि बढाएको बताएका छन्।
नगरपालिकाले सडकदेखि होटलका बन्द कोठासम्म बसेर करार कर्मचारी भर्ना गरेको र उनीहरूको नियुक्ति, हाजिरी तथा तलब भुक्तानी प्रक्रियामा व्यापक अनियमितता भएको स्रोतको दाबी छ।
‘सुरक्षित श्रम, सुरक्षित आप्रवासन, समृद्ध भविष्य : एनआरएनएको अभियान’ नारासहित आगामी ११ र १२ डिसेम्बर (२५ र २६ मंसिर) मा सम्मेलन आयोजना हुन लागेको हो।
चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा एक हजार ६५० हेक्टर घाँसे मैदान व्यवस्थित गर्ने भएको छ।
विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले घरेलु टोली झापा–११ फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ।