प्रधानमन्त्रीको विश्वासको मतले गर्दा महिला मन्त्री चौधरीको अमेरिका भ्रमण रद्द
प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासको मत लिने तयारीले गर्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले आफ्ना अमेरिका भ्रमण रद्द गरेकी छिन्।
प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासको मत लिने तयारीले गर्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले आफ्ना अमेरिका भ्रमण रद्द गरेकी छिन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनको काँध फेरेसँगै संसदबाट विश्वासको मत लिने तयारी गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार मन्त्रीपरिषद् विस्तार गर्न लागेका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससँगको सत्ता गठबन्धन तोडेर नयाँ बनाएपछि त्यसको असर संघीय सरकार र संसदdf मात्र होइन, प्रदेशमा पनि परेको छ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ११७ किलोमिटर कालोपत्रे सडक थप भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैङ्कबाट दिइएको निर्देशनविपरीत काम गर्ने लघुवित्त वित्तीय संस्थालाई छानबिन गरी कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले रूसी सेनामा नेपालीको भर्ती अवैध भएको जानकारी रूसी सरकारलाई गराइसकिएको र रूस जाँदा ‘नो अब्जेक्सन सर्टिसफिकेट’ अनिवार्य गरिएको बताएका छन्।
जवाफदेहिता निगरानी समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा नियुक्त गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले व्यक्तिगत रूपमा नेपाली कांग्रेससँगको सम्बन्ध राम्रो भएपनि राजनीतिक कारणले बाटो परिवर्तन गर्नुपरेको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुन:गठनबाटै धेरै प्रश्नहरूको जवाफ दिइसकेको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार परिवर्तन भएसँगै बालकुमारी घटनाको सम्बोधन भएको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सहकार्य गरेपछि बनेको नयाँ सरकारमा विवादित व्यक्ति शक्तिशाली मन्त्रालयको जिम्मेवारीमा पुगेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार १४औं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।
ओटारोलाले लिमामा पत्रकारहरूसँग कुरा गर्दै भने, ‘राष्ट्रपतिसँग मैले आफ्नो पदबाट राजीनामा पेश गर्ने निर्णयको घोषणा गरेको छु।’
सरकार निर्माण गर्ने र समर्थन गर्ने सबैभन्दा ठूलो दललाई गृह मन्त्रालय र अर्थ मन्त्रालयबाट बाहिर राख्न खोजेपछि तत्काललाई एमालेको प्राथमिकता सरकार नभएकाले अहिले बाहिरबाट समर्थन गर्ने संकेत दिएको हो।