१५ मंसिर २०७९ बिहीबार

दुबई विमानस्थलको विशेष योजना

अन्तर्राष्ट्रिय उडान हुँदा धेरैजसो ट्रान्जिट हुने गरेको दुबई अन्तर्राष्ट्रिय विमानस्थलले विश्वकपका लागि कतार जाने यात्रुका लागि सहजीकरण गर्ने भएको छ।

आर्थिक सुधार कार्यक्रमको आवश्यकता

अहिले अर्थमन्त्री भिन्दै पार्टीका भए पनि मुलुकको नेतृत्व नेपाली कांग्रेसले गरिरहेको छ। समय छोटो छ तर पनि विगतमा जस्तै प्रतिपक्षलाई विश्वासमा लिएर दोस्रो चरणको आर्थिक सुधारका कार्यक्रमको घोषणा यही बजेटमार्फत गर्न सके अहिलेको समस्या दीर्घकालीन रूपमा समाधान हुन बाटो खुल्नेछ।

पुटिनका कारण विश्वभरि मूल्य वृद्धि भयोः बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कारण विश्वभरि मूल्य वृद्धि भएको आरोप लगाएका छन्।

विश्वभर फेसबुक अवरुद्ध

यी तीनवटै एप्समा फेसबुकको स्वामित्व छ।सुरुमा फेसबुक वेबसाइटमा समस्या आएको र म्यासेन्जरमा लेखिएका सन्देशहरू नदेखिएको, त्यसपछि ह्वाट्सएप र इन्स्टाग्राम एप्समा पनि उस्तै समस्या आएको जनाइएको छ।

विश्वभर तीन अर्ब ७१ करोड ५८ लाख ३८ हजार ५१ डोज खोप लगाइयो

विश्वभर तीन अर्ब ७१ करोड ५८ लाख ३८ हजार ५१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन्।

विदेशमा अलपत्र ३७ हजार ४२४ नेपाली स्वदेश फर्किए

वैदेशिक रोजगारमा गएका, घुम्न र कामकाजका लागि विदेश गएका नेपालीहरू कोरोना भाइरसको महामारीले गर्दा अलपत्र परेका छन् । जेठ १७ गते बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले विदेशमा समस्यामा परेका नेपालीलाई आगामी सातादेखि स्वदेश फर्काउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार जेठ २३ बाट स्वदेश ल्याउन थालिएका थियो ।

एनसेलको सहकार्यमा ‘स्टार्टअप कोलाबोरेसन वर्कसप’

विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीको छाता संगठन जिएसएमएले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्टअपका लागि एक दिने ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’ आयोजना गरको छ।

विश्वभर आत्महत्याको दरमा कमी

सन् १९९० यता विश्वभर नै एक तिहाइभन्दा बढीले आत्महत्याका घटनामा कमी आएको एक अध्ययनले देखाएको छ।

क्रोएसियाली राष्ट्रपतिको विश्वभरबाट प्रशंसा

विश्वकप फुटबलको २१औं संस्करण आइतबार साँझबाट सकिएको छ । २१औं संस्करणमा यसअघि सन् १९९८ को विश्वकप जितिसकेको फ्रान्सले पहिलो पटक फाइनल पुगेको क्रोएसियालाई ४–२ गोलअन्तरले हराउँदै उपाधी जितेको छ।

क्रोएसियाली राष्ट्रपतिको विश्वभरबाट प्रशंसा

विश्वकप फुटबलको २१औं संस्करण आइतबार साँझबाट सकिएको छ । २१औं संस्करणमा यसअघि सन् १९९८ को विश्वकप जितिसकेको फ्रान्सले पहिलो पटक फाइनल पुगेको क्रोएसियालाई ४–२ गोलअन्तरले हराउँदै उपाधी जितेको छ।

आप्रवासी बालबालिकालाई छुट्याउने ट्रम्प नीतिको विश्वभर आलोचना

अमेरिकी सीमामा आप्रवासी परिवारलाई छुट्याउने अमेरिकी नीतिविरुद्ध विश्वभरबाट आलोचना बढिरहेको छ।

आज प्रणय दिवस, विश्वभर प्रेम साटासाट गरी मनाइदै

आज फेव्रुअरी १४ अर्थात प्रणय दिवस विश्वभर एक आपसमा उपहार अनि प्रेम साटासाट गरी मनाइँदैछ।

साइबर क्राइमले विश्वभरिका बैंक त्रस्त

साइबर क्राइमले विश्वभरिकै बैंकहरुमा ठूलो त्रास सिर्जना गरेको विज्ञहरुले बताएका छन् । नेसनल बैंकिङ इन्स्टिच्युट (एनबिआई) ले बिहीबार आयोजना गरेको राष्ट्रिय स्तरको साइबर एन्ड स्विफ्ट सेक्युरिटी कन्फरेन्समा विज्ञहरुले यस्तो प्रतिक्रिया दिएका हुन्।

बाढीपीडितको सहयोगमा जुट्न विश्वभरिका नेपालीलाई पन्तको अाह्वान

गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसी उपाध्यक्ष एवं परोपकार तथा मानवीय सहायता समितिका संयोजक कुमार पन्तले नेपालका आएको भिषण बाढी र पहिरोबाट पीडित बनेकाहरुलाई सहयोग गर्न विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीलाई आह्वान गरेका छन्। आइतबार एक एक अपिल जारी गर्दै उनले मानवीय संकटको यो घडिमा सहयोगी भूमिका निर्वाह गर्नु मानवीय कर्तव्य भएको उल्लेख गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्