१५ मंसिर २०८१ शनिबार
image/svg+xml

महिनामा सवा तीन करोड बजेट खर्चिंदै

जिल्लाका स्थानीय तहलाई आफ्नै नियमित बजेट सकाउन हम्मे परिरहेका बेला प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट फलामको च्युरा बनेको छ।

प्रधानमन्त्री ओलीको बेलायत भ्रमणः उपलब्धि कम, प्रचार बढी

प्रधानमन्त्री केपी शर्मा ओली बेलायतको भ्रमण सकेर फर्किसकेका छन्। १७ वर्षपछि नेपालका प्रधानमन्त्रीको बेलायत भ्रमण भएकाले यो भ्रमणलाई चासोका साथ हेरिएको थियो।

जापानी प्रधानमन्त्री आबे इरानमा

जापानका प्रधानमन्त्री सिन्जो आबेले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई बिहीबार इरानको राजधानी तेहरानमा भेट गरेका छन्। प्रधानमन्त्री आबे संयुक्त राज्य अमेरिका र इरानबीच जारी द्वन्द्व र तनाबलाई मत्थर पार्ने उपायको खोजी गर्न इरानको भ्रमणमा रहेका छन्।

प्रधानमन्त्री विधि अनुसार नचल्दा म्यादी हुने अवस्था भो : नेता आचार्य

नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले प्रधानमन्त्री केपी शर्मा ओली विधि अनुसार नचल्दा सरकार पाँच वर्ष पुरा नभई म्यादीको रुपमा हुने संकेत देखिएको बताएका छन्।

आलोपालो प्रधानमन्त्री चर्चाको विषय होइन, अर्को सहमति हुन सक्छ : दाहाल

नेकपा अध्यक्ष पुष्पकमल दाहालले आलोपालो प्रधानमन्त्री चर्चा गर्नुपर्ने विषय नभएको जिकिर गरेका छन्। बदलिएको राजनीतिक परिवेशमा यस विषयमा पार्टीका दुई अध्यक्षबीच अर्को सहमति हुन सक्ने उनले औँल्याए।

बन्दीपुरमा पनि कार्यक्रम सुरु

तनहुँको बन्दीपुर गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना कार्यान्वयन गरेको छ । गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले मंगलबार बन्दीपुर बजारमा एक कार्यक्रमबीच ४१ जनालाई रोजगारी प्रदान गरेर सुरुआत गरे । तनहुँका १० वटा स्थानीय तहमध्ये बन्दीपुर सुरुआत गर्नेमा पहिलो बनेको छ । बन्दीपुर–पिप्ले सडकखण्डमा नाला बनाउने काममा खटाइएको छ ।

बागमतीद्वारा एक सय १७ लाई रोजगारी

प्रधानमन्त्री रोजगार कार्यक्रममा छनौट भएका एक सय १७ जनालाई एक महिने रोजगारी दिने कार्यक्रम सञ्चालन गरिएको बागमती नगरपालिका प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक निलम कुश्वाहले जानकारी दिए । चालू आर्थिक वर्षको अन्तिम समयमा मात्र कार्यक्रम सञ्चालन भएकाले एक महिनाका लागि मात्र रोजगारी दिइएको उनले बताए ।

बेरोजगारलाई रोजगार दिने सुरसारै छैन

सरकारले चालु आर्थिक वर्षमा बेरोजगारलाई रोजगारी दिने भनेको प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छैन।१८ देखि ५९ वर्ष उमेर समूहको बेरोजगारलाई रोजगारी दिने भनिएको यो कार्यक्रम आर्थिक वर्ष सकिन एक महिना बाँकी हुँदा सञ्चालनको तयारी छैन।

रसुवामा एक सय तीनलाई रोजगारी

रसुवामा आइतबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ। स्थानीय तहबाटै पर्याप्त मात्रामा रोजगारीका अवसर सिर्जना गर्ने गरी कार्यक्रम सुरु भएको हो।

आर्थिक वर्ष सकिन लाग्दा बल्ल तथ्यांक

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा १६ वडा छन्। बेरोजगारलाई रोजगार दिने उद्देश्यले सुरु प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि अहिले बेरोजगारको तथ्यांक मात्र संकलन भएको छ।

बजेट सक्न चटारो

सरकारले फागुन अन्तिम साता प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि स्थानीय तहहरूमा रोजगार संयोजक पठाएको थियो।

अंग्रेजी भाषणकोबीचमा प्रधानमन्त्रीले सुनाएको त्यो नेपाली नारा

आफु सहभागी हुने नेपालमा आयोजित प्राय सबै कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भाषणमा नछुटाउने नारा हो- सम्वृद्ध नेपाल सुखी नेपाली।

ओलीद्वारा नेपाल, भारत र बेलायतबीचको सन्धि पुनरावलोकनको प्रस्ताव (भिडियो)

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल, भारत र बेलायतबीचको सन्धि पुनरावलोकन गर्न बेलायती समकक्षी थेरेसा मेसँग प्रस्ताव गरेका छन्।

तस्बिरमा हेर्नुस् प्रधानमन्त्री ओली र थेरेसा मेबीचको भेट

प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती समकक्षी थेरेसा मेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटमा करिब आधा घण्टा भेटवार्ता भएको थियो। भेटमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पराराष्ट्र सचिव शंकर बैरागी र बेलायतका लागि नेपाली राजदूत दुर्गाबादुर क्षत्री पनि सहभागि थिए।

छाया अर्थमन्त्रीले भने– अर्थ मन्त्रालयले काम गर्न नसकेर प्रधानमन्त्रीलाई सुम्पियो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद तथा छाया अर्थमन्त्री डा. मिनेन्द्र रिजालले अर्थमन्त्रालयले नेतृत्वदायी भुमिका निर्वाह गर्न नसकेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्