१५ मंसिर २०८१ शनिबार
image/svg+xml

प्रधानमन्त्री ओलीद्वारा अक्सफोर्ड विश्वविद्यालयमा सम्बाेधन

युरोप भ्रमणका क्रममा आफ्नो पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्री केपी शर्मा ओली बेलायत आइपुगेका छन्। प्रधानमन्त्री ओली जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सयौं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गरेर सोमबार साँझ लण्डन आइपुगेका हुन्।

प्रधानमन्त्री ओली युरोप भ्रमणका लागि प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली साता लामो युरोप भ्रमणका लागि प्रस्थान गरेका छन्। स्वीट्जरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागि हुँदै सुरु हुने प्रधानमन्त्रीको युरोप भ्रमण बेलायत र फ्रान्सको राजकीय भ्रमण हुँदै सकिने छ।

प्रधानमन्त्री कपको उपाधि पुलिस क्लबलाई

विभागीय टोली नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै तेस्रो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि हासिल गरेको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ (फोटो फिचर)

शुक्रबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सुर्यविनायकमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ शुभारम्भ गरेका हुन्।

कमल थापालाई प्रधानमन्त्री ओलीले दिए मुर्खको संज्ञा !

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति संकेत गर्दै २ सय ४० वर्ष शासन गरेर मुलुकलाई अन्धकारको युगमा धकेल्ने, गरिव बनाउने राजतन्त्र फेरी चाहियो भनेर केहीले मुर्खतापूर्ण अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै मुर्खको संज्ञा दिएका हुन्।

प्रधानमन्त्रीको युरोप भ्रमणले सम्बन्धलाई सुदृढ बनाउने विश्वास

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न युरोप भ्रमण नेपालको युरोपेली मुलुकसँगको सम्बन्ध थप सुदृढ बनाउने तथा नेपालले अहिले लिइरहेको बाटोबारे मित्र राष्ट्रलाई अवगत गराउने उद्देश्यमा केन्द्रित रहने बताएका छन्।

मोदी–२ र नेपाल–भारत सम्बन्ध

पुनः प्रधानमन्त्री चुनिएका नरेन्द्र मोदीको दोस्रो कार्यकालमा भारतको नेपाल नीति र नेपाल–भारत सम्बन्ध के–कस्तो हुने हो, नाकाबन्दी दोहोरिने पो हो कि भन्ने भय र जिज्ञासा काठमाडौँमा व्याप्त छ। मोदी–१ मा नेपाल–भारत सम्बन्ध एकदमै उतारचढावपूर्ण भएको पृष्ठभूमिमा यस्तो आशंका स्वाभाविकै हो। सुरुमा मित्रता र हार्दिकताको उचाइमा पुगेको सम्बन्ध नेपालको संविधान निर्माणमा भारतीय हस्तक्षेप क्रममा नेपालविरुद्ध शत्रुतापूर्ण नाकाबन्दीको हदसम्म झरेर अन्त्यमा स्थिर बनेको थियो।

युवामा भावना र अठोट नभएसम्म देश बन्दैनः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुमा देश बनाउने भावना र अठोट नभएसम्म देश नबन्ने बताएका छन्। काठमाडौं महानगरपालिकाले बुधबार राजधानीमा गरेको स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो देश आफैले बनाउनुपर्नेमा जोड दिएका हुन्।

प्रधानमन्त्री कपः सुदूरपश्चिमले गण्डकीलाई हरायो

राजधानीमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमाञ्चलले गण्डकी प्रदेशललाई चार विकेटले पराजित गरेको छ।

मुख्यमन्त्रीलाई भेट्न प्रधानमन्त्री गंगालालमा

प्रधानमन्त्री केपी शर्मा ओलीले उपचाररत प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

उद्घाटनको अलमल

प्रधानमन्त्री केपी शर्मा ओलीको समय राष्ट्रको हो। उनलाई त्यो स्थानका निम्ति निर्वाचित गर्ने संसद्को समय पनि हो त्यो। सरकार प्रमुखको समय सबैभन्दा महत्त्वपूर्ण काममा खर्च हुनुपर्छ भन्दा अत्युक्ति हुने छैन।

प्रधानमन्त्री क्रिकेट कपः पुलिस सेमीफाइनलमा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब सेमीफाइनल प्रवेश गरेको छ। पुलिस क्लबले प्रदेश नं २ लाई १५६ रनले पराजित गर्दै सेमिफाइनल पुगेको हो।

प्रधानमन्त्री ओली र बेलायती समकक्षीबीच भेटवार्ता हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतको तीन दिने औपाचारिक भ्रमण गर्ने भएका छन्। लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणका अनुसरा प्रधानमन्त्री ओली बेलायत प्रधानमन्त्री थेरेसा मेको निमन्त्रणामा जुन १० तारिख देखी वेलायतको भ्रमण गर्न लागेका हुन्।

प्रधानमन्त्री ओली स्वीटजरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा जाने

प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमणमा जाने भएका छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओली जेठ २५ गतेदेखि युरोपस्थित स्वीटजरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा जाने जानकारी दिए। भ्रमणको तयारी पुरा भएको उनले बताए।

प्रधानमन्त्री ओलीको भारत भ्रमण असफलः नेता सिंह

नेपाली कांग्रेसका नेता तथा सांसद डा.अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण असफल भएको टिप्पणी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्