२४ वैशाख २०८३ बिहीबार
image/svg+xml

अझै अलपत्र सूर्यविनायकको राष्ट्रिय प्राणी उद्यान

अन्तर्राष्ट्रियस्तरको चिडियाखाना बनाउने लक्ष्यसहित शिलान्यास गरिएको भक्तपुरको राष्ट्रिय प्राणी उद्यान नौ वर्ष बित्दा पनि अलपत्र अवस्थामा पुगेको छ ।

सरकारी र निजी भनेर सञ्चारमाध्यमलाई विभेद गर्नु संविधान विपरित: मुख्यमन्त्री कार्की

सञ्चारमाध्यमहरूलाई विभेद गर्नु नेपालको कानुन र संविधान विपरीत हुने बताएका छन् ।

संवैधानिक परिषद्मै फरक मत, वरिष्ठता मिचेरको आरोप

प्रधानमन्त्री बालेन्द्र शाहले वरिष्ठताक्रम मिचेर सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मा लाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि संवैधानिक परिषद्मा फरक मत देखिएको छ ।

फरार प्रतिवादी सात वर्षपछि पक्राउ

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले सरकारी कागजात किर्ते मुद्दाका एक प्रतिवादीलाई ७ बर्ष पछि पक्राउ गरेको छ ।

प्रधानन्यायाधीश सिफारिसमा महेशको आपत्ति: बालेनले ‘पालेन न्यायाधीश’ खोजेको आरोप

नेकपा एमालेका सचिव महेश बस्नेतले संवैधानिक परिषद्‌ले वरिष्ठता मिचेर प्रधानन्यायाधीश सिफारिस गरेको भन्दै आपत्ति जनाएका छन्।

प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा सिफारिस

संवैधानिक परिषद्‌ले सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदमा न्यायाधीश डा. मनोजकुमार शर्मालाई सिफारिस गरेको छ।

ठगी नियन्त्रण गर्न डिजिटलाइजेसन प्रक्रिया सुरु : श्रममन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगारबाट हुने ठगी नियन्त्रण गर्न डिजिटलाइजेसन प्रक्रिया सुरु गरेको बताएका छन्।

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

भारतले नेपालसँगको सीमा विवाद समाधानका लागि वार्ताको टेबलमा बस्न आफू तयार रहेको जनाएको छ ।

नेपाललाई चाहिने मल र इन्धन निरन्तर दिने भारतको प्रतिबद्धता

भारतीय विदेश मन्त्रालयले नेपाल र भारतबीचको सम्बन्ध ‘बहुआयामिक’ रहेको उल्लेख गर्दै पेट्रोलियम पदार्थ र रासायनिक मलको निरन्तर आपूर्तिको प्रतिबद्धता दोहोर्‍याएको छ ।

स्वास्थ्य प्रतिष्ठान र अस्पतालमा निमित्त प्रमुख तोकियो

रकारले विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अस्पतालमा निमित्त प्रमुखको जिम्मेवारी तोकेको छ ।

सरकारलाई संसदीय समितिको सुझाव: लिपुलेक विवादको कूटनीतिक समाधान खोजियोस्

संसदीय समितिमा वार्ता र संवादका माध्यमबाट नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा फिर्ता ल्याउन प्रभावकारी कूटनीतिक पहल गर्नुपर्ने विषय उठेको छ ।

राजनीतिक अस्तित्व जोगाउन संघर्षरत ममता

भारतीय राजनीतिका अधिकांश चर्चित महिला नेतृभन्दा फरक हिसाबमा ममता कुनै राजनीतिक वंश वा शक्तिशाली संरक्षकको सहाराबिना उदाएकी थिइन्।

माफी माग्नुपर्ने गरी रोबिन्हो जुनियरलाई नेयमारले किन थप्पड हाने ?

फुटबल जगतको लोकप्रिय खेलाडी नेयमार जुनियरले आफनै टिममेटलाई थप्पड हाने पछि माफी मागेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्