नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला
नारायणी नदीको देवघाटस्थित जलमापन केन्द्रका अनुसार आज दिउँसो ३ः०० बजे नदीमा पानीको सतह ८ दशमलव ९८ मिटर पुगेको छ।
नारायणी नदीको देवघाटस्थित जलमापन केन्द्रका अनुसार आज दिउँसो ३ः०० बजे नदीमा पानीको सतह ८ दशमलव ९८ मिटर पुगेको छ।
कुशको शव बनाएर कतिपयले गरे अन्तिम बिदाइ, अझै हजारौँ परिवारलाई आफ्ना प्रियजनको अवस्थाबारे थाहा छैन
नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनको उद्घाटन सत्रमा सत्ता र प्रतिपक्षी दलका शीर्ष नेतृत्व एउटै मञ्चमा देखिने भएका छन्।
अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा उच्च सतर्कता अपनाउन चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले आग्रह गरेको छ।
सुस्ता बस्तीमा पानी पस्न सुरु भएलगतै विपद् उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरी स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सुरु गरिएको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ।
चितवनस्थित नारायणी नदीमा जलसतह खतराको विन्दु आसपास पुगेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
कर्णाली प्रदेशका दश जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले मौसमजन्य जोखिमबाट क्षति हुन नदिने गरी पूर्वतयारी अवस्थामा रहेको बताएका छन्।
शनिबार परेको अविरल वर्षाका कारण नारायणी नदीमा बहाव बढ्दा आसपासका क्षेत्र डुबानमा परेका छन्।
इरान समर्थित हुथी समूहले राजधानी रियादसहित विभिन्न क्षेत्रमा नयाँ आक्रमण गरेपछि अन्तर्राष्ट्रिय स्तरबाट समेत चिन्ता व्यक्त गरिएको छ।
मन्दिर पुगिसकेपछि एक प्रकारको स्वर्गीय आनन्द प्राप्त हुन्छ।
प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल, भारत र चीनले ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापना गर्नुपर्ने प्रस्ताव राखेका छन्।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच पुर्याउन प्रदेश सरकारले प्राथमिकताका साथ काम गर्ने बताएका छन्।
इरानले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा कतारी मध्यस्थकर्तामार्फत अमेरिकासमक्ष सात दिने प्रस्ताव पठाएको थियो।
‘जीवनको परिभाषामा फूलमाया’ कवितामा जीवनलाई फूलको कोमलता र काँडाको कठोरताबिच खोजिएको छ।
पश्चिमी भूभागमा वर्षाको प्रभाव कायमै रहने भएसँगै मौसम विज्ञान विभागले आइतबारसम्म पश्चिम नेपालका अधिकांश भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहने जनाएको छ।