८ वैशाख २०८१ शनिबार

युवतीको बेइज्जत गर्न नक्कली फेसबुक आइडी प्रयोग

‘यो मायाको सागर’को फ्रेण्डलिष्टमा आफ्नै गाउँका दिदीबहिनीहरु देखेपछि उनले पनि चिनजानकै मान्छे ठानेर फ्रेण्डरिक्वेस्ट स्वीकार गरिन्। तर, त्यही अपरिचितको फ्रेण्डरिक्वेस्ट एसेप्टले गर्दा दाहाल थरकी युवतीलाई नसोचेको तनाव झेल्नु परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्