coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

देवघाटमा बोलबम मेला (फोटाे फिचर)

चितवन, तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को संगमस्थल देवघाटमा साउनका सोमबारमा बोलबम मेला लाग्ने गर्दछ।

महामारीले छेकेन भक्तजनलाई (फोटोफिचर)

अघिल्लो वर्ष जसरी यसवर्ष पनि पोखरामा आयोजना गरिएको बोलबम कार्यक्रम कोरोना भाइरस संक्रमणका कारण प्रभावित बनेको छ ।

देवघाटमा बोलबम मेला नहुने

कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै यस वर्ष पवित्र धार्मिक तीर्थस्थल देवघाटमा बोलबम मेला नहुने भएको छ । देवघाट क्षेत्र विकास समितिले कोरोना सङ्क्रमण फैलिने जोखिम उच्च भएकाले यसपालि मेला नगर्ने भएको हो ।

सुन्दरीजलमा बोलबम यात्रीको भीड

भगवान् शिवलाई जलधारा प्रिय हुने भएकाले साउन महीनामा नदीबाट शुद्ध जल, गाईको दूधलगायत अर्पण गर्ने परम्परा छ।

बोल ! बोलबम

साउन शिवजीको प्रिय महिना हो। हुन त भगवान्को आराधना गर्न सबै महिना, सबै बार र सबै समय उत्तिकै उपयुक्त हुन्छन्। तथापि साउनमा गरिने आराधनाले शिवजी छिट्टै खुसी हुने मान्यता छ।

बोलबमका तिर्थालुले सिन्धुलीका होटल भरिभराउ

जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा रहेका ठूला तथा मध्यमस्तरका होटल साउन महिनाका तिर्थालुले भरिएका छन्। विपी राजमार्ग हुदै खोटाङको हलेसी महादेव मन्दिर तथा काठमाडौंको पशुपति मन्दिरमा दर्शन गर्ने जाने बोलबमका तिर्थालुले जिल्ला सदरमुकाम सहित खुर्कोटका होटल भरिभराउ भएको होटल व्यवसायीहरु बताउँछन्।

बोलबमका दर्शनार्थी घटे

सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको घुर्मी–कटारी सडक अवरुद्ध हुँदा खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा बोलबमका दर्शनार्थीको भीड पातलिएको छ।

पशुपतिमा बोलबमको उल्लास (फोटो फिचर)

साउन बोलमबमको महिना पनि हो। श्रावणी मेलाको रुपमा पनि यसलाई चिनिन्छ। पशुपति र चितवनको देवघाटमा लगायतका क्षेत्रमा बोलबम मेला भर्नका भक्तजन आउने गर्छन्। आज सोमबार पशुपतिनाथ बोलबम मेला भर्न आएका भक्तजनले खचाखच रह्यो। भक्तजनले सुन्दरी जलबाट पवित्र जल ल्याएर पशुपतिमा चढाउने गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्