३० असार २०८३ मंगलबार
image/svg+xml
राजनीति

अनुसन्धानको सूरुवात म बाट होस् : निश्चल बस्नेत

राष्ट्रिय मानव अधिकार आयोगले  जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गरेसगैं कलाकार निश्चत बस्नेतले आफुबाट छानबिनको सूरुवात हुुनुपर्ने बताएका छन्। 

उनले मानव अधिकार आयोगको प्रतिवेदनमा धेरै नामहरूमध्ये आफ्नो पनि नाम भएको भन्दै अनुसन्धानको सुरुवात आफैबाट हुनुपर्ने माग गरेका छन्। उनले निश्पक्ष अनुसन्धान गर्न माग गरेका छन्।  

उनी लगाएत ‘रुटिन अफ नेपाल बन्द’ फेसबुक पेजका सञ्चालक भिक्टर पौडेल सहित विभिन्न व्यक्तिमाथि अनुसन्धान गर्न आयोगले सरकारलाई सिफारिस गरेको छ। 

प्रकाशित: १३ जेष्ठ २०८३ १८:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App