१३ पुस २०८२ आइतबार
image/svg+xml

बहुपक्षीयतालाई जीवन दिने एक मोडल

पछिल्ला वर्षमा बहुपक्षीय सहकार्यबाट विश्व पछि हट्दै गरेको तथ्यलाई अस्वीकार गर्न सकिन्न।

गोकुल भन्छन्ः रवि-बालेन मिले, कुलमान-प्रचण्ड बाँकी

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबिच ७ बुँदे सहमतिभएसंगै बास्कोटाको यस्तो टिप्पणी आएको हो।

रविजी र बालेनजीको मिलनले मिलेर अघि बढ्न सक्नुपर्छ भन्ने सन्देश दिन्छ : चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबिच भएको ७ बुँदे सहमतिले सकारात्मक सन्देश दिएको बताएका छन्।

राष्ट्रिय कराते टोलीसँग नयाँ खेलाडी

ग्रासरुटका खेलाडीलाई प्रोत्साहित गर्न नेपाली राष्ट्रिय कराते टोलीसँग प्रशिक्षण कार्यक्रम सञ्चालन भएको छ।

निर्वाचन लोकतान्त्रिक अभ्यास भएकाले सहभागी हुन्छौँ : अध्यक्ष यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी सहभागी हुने बताएका छन्।

समन्वयबिना ठेक्का दिँदा घोडाघोडी तालका विषयमा विवाद

विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा प्रवेश शुल्क उठाउने विषयलाई लिएर विवाद चर्किँदै गएको छ।

१० विद्यालयका ३४८ विद्यार्थीलाई ‘एनसीसी’ तालिम

जुम्लाको तातोपानी गाउँपालिका–५ स्थित दुर्गा माध्यमिक विद्यालय लाम्राबाट ३६ जना (१८ छात्र, १८ छात्रा) सहभागी भएका छन्।

चार अर्बको चिया, कफी निर्यात: निर्यात अनुदान दिनुपर्ने उत्पादकको माग

नेपालबाट पाँच महिनामा करिब चार अर्ब रुपैयाँको चिया, कफी निर्यात भएको छ।

राजनीतिक दलहरूको परीक्षा सुरु भएको छ : माधव नेपाल

सहसंयोजक माधवकुमार नेपालले तोकिएकै समयमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्नु देश र जनताको हितमा रहेको बताएका छन्।

एकीकृत परिवार योजना शिविरः सेवा छ, पुरुष सेवाग्राही छैनन्

कार्यालयका परिवार नियोजन अधिकृत ओलटनारायण चापागाईँका अनुसार स्थायी बन्ध्याकरणपछि पुरुषलाई काम गर्न समस्या एवं अप्ठ्यारो हुन्छ भन्ने भ्रमलगायत कारणले बन्ध्याकरणमा पुरुषको रुचि कम हुने गरेको छ।

विद्रोहपछिको चुनावी चुनौती

२०८२ भदौ २४ को जेन-जी आन्दोलनले नेपालमा उथलपुथल ल्याइदियो। छोटो समय चलेको आन्दोलनले तत्कालीन केपी शर्मा ओलीको सत्ता नै बढारिदियो।

प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका

प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ।

५० वर्षपछि तामाखानी फेरि खुल्ने संकेत : मच्छिमबासी उत्साहित

पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन्।

एनभिए महिला तथा पुरुष च्याम्पियनसिप: रुकुम पश्चिमको सुखद सुरुआत

तीन पाकिस्तानी खेलाडी सम्मिलित रुकुम पश्चिम ट्रेनिङ सेन्टरले एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा सुखद सुरुआत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्