५ आश्विन २०८१ शनिबार
image/svg+xml

प्रदीप गिरी बिपी पछिकै ठूलो समाजवादी चिन्तकः सभापति देउवा

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्व. प्रदीप गिरी बिपी कोईरालापछिको ठूलो समाजवादी चिन्तक भएको बताएका छन्।

देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनु पर्छः सभापति देउवा

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने बताएका छन्।

आगामी आमनिर्वाचन देउवा नेतृत्वको सरकारले गराउँछ : कांग्रेस नेता निधि

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले विसं २०८४ को आमनिर्वाचन शेरबहादुर देउवा नेतृत्वको सरकारले गराउने बताएका छन। पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत भइसकेका कांग्रेस नेता निधिले वर्तमान सरकार निर्माण गर्दा नै विसं २०८४ को आमनिर्वाचन पार्टी सभापति देउवा नेतृत्वको सरकारले गराउने सहमति भएको स्मरण गराए।

संसद अवरोध हटाउन प्रधानमन्त्रीसहित शीर्ष नेतासंगको छलफलमा सभामुख

सभामुखको कार्यकक्ष सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र तीनै पार्टीका प्रमुख सचेतकहरूको छलफल सुरू भएको हो।

कांग्रेसी बैठकमा ‘कचमले’

कांग्रेस शीर्ष बैठकमा सत्तासुख सबै सुखको मुहान बनेझैँ देखियो। बरु एमालेलाई लडाउन नेतृत्व सफल भएकोमा कांग्रेसजन गौरवान्वित भएको मज्जैसँग झल्कियो।

...शेरबहादुर भन्ने मान्छे चिन्या छ?

एउटा विद्यार्थी युवा नेतामा जोस, जाँगर र आक्रामक शैली आवश्यक पनि हुन्छ। तर राष्ट्रकै एक प्रमुख पार्टीका सभापति नेतामा सहनशीलता गुम्नु, आवेगमा आउनु भने राम्रो गुण होइन।

कांग्रेस बलियो भए प्रजातन्त्र बलियो बन्छ: सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भए प्रजातन्त्र बलियो हुने बताएका छन्।

कांग्रेस केन्द्रीय कार्य समिति बैठकः हात्ती आयो हात्ती आयो फुस्सा

करिब एक वर्ष पछि बसेको सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बुधवार साँझ सकिएको छ। दुई–दुई महिनामा बस्नुपर्ने बैठक एक बर्षपछि बस्दा पनि यसले अपेक्षाकृत रणनीति तर्जमा गर्न सकेन।

‘प्रस्तावको कपी यहाँ ल्याउ। शेरबहादुर भन्ने मान्छेलाई चिनेको छैन’

पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीका निर्णयहरु सुनाइसकेपछि सहभागी केही केन्द्रीय सदस्यहरुले धेरै प्रस्तावहरु निर्णयमा छुटेको जानकारी गराएपछि शेरबहादुर देउवा जंगिए।

केन्द्रीय समितिको निर्णय सुनाउने बैठकमा जंगिए पार्टी सभापति शेरबहादुर देउवा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केन्द«ीय कार्य समितिको निर्णय सुनाइसकेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकाएक जंगिएका छन्। प्रस्तावित धेरै बिषयहरु निर्णयमा नआएको गूनासो केन्द«ीय सदस्यहरुले राखेपछि उनी जंगिएका हुन।

कांग्रेस नेतृत्वमा पुग्न प्रतिस्पर्धा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी केन्द्रीय समितिको जारी बैठकमा १५औं महाधिवेशन २०८२ सालमा गर्न प्रस्ताव राखेका छन्।

देउवाले बोलाए पदाधिकारी बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको समसामयिक विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएका छन्।

कांग्रेस भित्र यस्ता छन् गुट र उपगुटहरू

कांग्रेसमा मुख्यतया सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला नेतृत्वका आआफ्नै गुट देखिन्छन्। तर देउवा र कोइराला नेतृत्वमा रहेको गुटभित्र पनि उपगुटहरूको संख्या मनग्य छ।

निसानामा महामन्त्रीद्वय

कांग्रेसका युवा महामन्त्रीहरू युवा र तन्नेरीसँग जोडिन नसकेको टिप्पणी पनि सुनिन थालेको छ। युवा नेताहरूले पनि तन्नेरी पुस्ताको विश्वास जित्न सकेनन्। युवा नेताहरूको ध्यान पनि संगठन होइन, गुट बनाउने र भत्काउने होडमै केन्द्रित भएको गुनासो छ।

काँग्रेसमा सबै जनताको सहभागिता आवश्यकः सभापति देउवा

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस समावेशी, समानुपातिक, आदिवासी, जनजाति, सबैको पार्टी भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्