धमाधम प्रतिबद्धतापत्र सार्वजनिक गर्दै उम्मेदवार
केन्द्रमा दलहरूले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आ–आफ्नो पार्टीका तर्फबाट घोषणापत्र जारी गरिरहँदा मोरङका उम्मेदवारहरू पनि स्थानीय प्रतिबद्धतापत्र सार्वजनिक गरिरहेका छन्।
केन्द्रमा दलहरूले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आ–आफ्नो पार्टीका तर्फबाट घोषणापत्र जारी गरिरहँदा मोरङका उम्मेदवारहरू पनि स्थानीय प्रतिबद्धतापत्र सार्वजनिक गरिरहेका छन्।
आइसीसी पुरुष टि-२० विश्वकप २०२६ अन्तर्गत पाकिस्तानविरुद्धको खेलमा भारतले खराब सुरुवात गरेको छ।
जुम्लामा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६ सय ४८ जना कर्मचारी मतदान केन्द्रमा खटाइएका छन्।
प्रतियोगिताको उपाधि बिजेताले १४ लाख १ हजार रुपैयाँ र उपविजेताले ७ लाख १ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
निर्वाचन आयोगले राजनीतिक दल वा दलको निर्वाचन प्रतिनिधिले सवारीसाधन प्रयोग गर्न सम्बन्धित निर्वाचन अधिकृतबाट अनिवार्य अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरेको छ।
आइसीसी पुरुष टि-२० विश्वकप २०२६ अन्तर्गत आज भइरहेको चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेलमा पाकिस्तानले टस जितेको छ।
निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि १८ गतेसम्म मात्र जुलुस, आमसभा, कोणसभा, सञ्चार माध्यममा कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण तथा निर्वाचनका लागि घरदैलो कार्यक्रम गरी निर्वाचन प्रचारप्रसार गर्न निर्देशन दिएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार खटिनुपर्ने ६ सय ५४ जना कर्मचारीमध्ये ६ सय ४८ जनालाई आइतबार मतदान केन्द्रमा खटाइएको हो।
यस पटकको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ १२० जना उम्मेदवार उठाएको जनाएको छ, जसमध्ये ५४ जना (४५ प्रतिशत) महिला छन् ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनबाट कांग्रेसले मुलुकमा स्पष्ट बहुमत प्राप्त गर्ने दाबी गरेका छन्।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस अब देशको सबैभन्दा ठुलो दल मात्र नभई एकल बहुमतको दिशामा अघि बढिरहेको दाबी गरेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारले सुरु गरेका गौरवका योजनाहरू रोक्ने र बजेट काट्नेहरूलाई निर्वाचनमार्फत् चिन्न र दण्डित गर्न आग्रह गरेका छन्।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले झापाको आदिवासी धिमाल समुदायको विकासका लागि छुट्याइएको बजेट पूर्वाग्रही ढंगले काटेको आरोप लगाएका छन्।
महाशिवरात्रि २०८२ का अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित आइतबार अपरान्ह पशुपतिनाथको दर्शनसहित पूजाआराधना गरेका हुन् ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने अधिकांश राजनीतिक दल र प्रत्यक्षतर्फका उम्मेदवारले घोषणापत्र सार्वजनिक गरी निर्वाचन आयोगमा बुझाएका छन्।