२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

मातृस्वास्थ्यमा अरबौं लगानी, प्रतिफल न्यून

सरकारले आमा सुरक्षा कार्यक्रमका नाममा बर्सेनि अरबौं रुपैयाँ खर्च गरे पनि नेपालमा मातृमृत्युदरमा कमी आउन नसकेको पाइएको छ । मातृमृत्युदर घटाउन आमा सुरक्षा कार्यक्रमका नाममा मात्रै ९ वर्षदेखि वार्षिक अरबौं रुपैयाँ खर्च भइरहेको छ ।

लगानी २ खर्ब ७० अर्ब, प्रतिफल न्युन

त आर्थिक वर्षमा सार्वजनिक संस्थानको अवस्था समग्रमा सुधारोन्मुख देखिए पनि सरकारले गरेको लगानीको प्रतिफल भने न्यून मात्रामा प्राप्त गरेको छ।

लगानी सार्वजनिक, प्रतिफल गोप्य

नेपाली सेनाको सैनिक कल्याणकारी कोषले लगानी गरेका क्षेत्र र लगानी भएको रकम सार्वजनिक गरे पनि त्यसको प्रतिफल गोप्य राखेको छ । अघिल्ला वर्षमा जस्तै यसपटक पनि विभिन्न उद्योग, शैक्षिक संस्था र चिकित्सा विज्ञान प्रतिष्ठानमा सेनाले कोषबाट गरेको लगानी सार्वजनिक गरेको हो । तर लगानी गरेका विविध क्षेत्रबाट प्राप्त प्रतिफल उल्लेख गरिएको छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्