१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

सीमान्तकृत बालिकाका अधिकार मूल प्रवाहीकरण गर्न माग

नेपालमा विद्यमान बालअधिकारसम्बन्धी नीति तथा नियमले सीमान्तीकृत बालबालिकालाई सम्बोधन गर्न नसकेको भन्दै उनीहरुका अवसर र अधिकार स्थापित हुने गरी नीतिनियम बनाउन माग गरिएको छ।

मायासँगै अवसरको खाँचो

डाउन सिन्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापा बौद्धिक अपांगताका विषयमा परम्परागत रुढिवादी सोच हटाउनुपर्ने बताउँछिन्।

इजरायलले २५२ नेपालीलाई केयर गिभरमा लैजाने

इजारायलले जी–टु–जीमार्फत थप २५२ जनालाई केयरगिभर (वृद्धवृद्धा, अपांगता भएका, बालबालिका तथा अशक्तको स्याहारसुसार) मा लैजाने भएको छ।

शिक्षाको पहुँचमा छैनन् अपांगता बालबालिका

शुभकालिका गाउँपालिका— ५ की मिमकोसा घर्तीकी १२ वर्षीया छोरी अपांगता छिन्। शारीरिक अपांगता भएकी छोरीको पढ्ने इच्छा अधिक छ, तर उनी स्तरीय शिक्षा नहुँदा स्कुल जान सकेकी छैनन्।

‘पर्याप्त तथ्यांकको अभावमा विपद् व्यवस्थापन असहज’

अपांगता भएका व्यक्तिको यथेष्ट तथ्यांक नहुँदा विपद् व्यवस्थापनमा समस्या भएको सरोकारवालाले बताएका छन्।

कुष्ठरोगको नयाँँ संक्रमण बालबालिकामा बढी

बालबालिकामा कुष्ठरोग लाग्ने दर बढेको नेपाल कुष्ठरोेग नियन्त्रण तथा कुष्ठरोग अपांगता व्यवस्थापन शाखाले जनाएको छ।

अपांगता भएकाको प्रश्न: विपद्मा हामी कसरी बच्ने?

विपद्का बेला अपांगता नभएका मानिस सहजै सुरक्षित स्थानसम्म पुग्न सक्छन्। उनीहरुका लागि मानव निर्मित संरचना बाधक बन्दैन। तर अपांगता भएकाका लागि विपद् कहालीलाग्दो हुने गरेको छ। किनकी अपांगता नभएका मान्छे दौडिएर सुरक्षित स्थानमा पुगिसक्दा अपांगता भएका व्यक्ति भने जहिँको तही हुने गर्छन। किनकी यहाँ मानव निर्मित संरचना अपांगतामैत्री छैनन्।

कृषि कर्ममा रमाउँदै शारीरिक अपांगता भएका युवराज

ढोरपाटन नगरपालिका १ बुर्तिवाङ बजारका युवराज कँडेल शारीरिक अपांगता भए पनि कृषि कर्ममा रमाइरहेका छन्।

अपांगताविरोधी त्रिवि

यद्यपि अपांगता भएका व्यक्तिहरूमा हुने दुव्र्यवहार, भेदभाव, लाञ्छनाउपर उपयुक्त पूर्वाधार, पाठ्यक्रम, पाठ्यपुस्तक र दक्ष शिक्षक अभावमा विश्वविद्यालय जाने उमेरका अपांगता भएका व्यक्तिहरू गुणस्तरीय शिक्षा पाउन सकिरहेका छैनन्।

राष्ट्रियसभा सदस्य निर्वाचन : सुदूरपश्चिम प्रदेशबाट तीन सदस्य चयन हुँदै

राष्ट्रियसभा सदस्य निर्वाचन २०८० अन्तर्गत सुदूरपश्चिम प्रदेशबाट रिक्त हुन लागेका तीन पदमा आगामी माघ ११ गते निर्वाचन हुँदै छ।

‘अपांगता भएकाको अधिकारप्रति गण्डकी सरकार उदासिन’

अपांगता भएका व्यक्तिको ३२ औं अन्तर्राष्ट्रिय अपांगता दिवस आईतबार मनाईदैछ। नेपालमा पनि यो दिवस मनाउने तयारी अपांगताका क्षेत्रमा काम गर्ने संघसंस्थाले गरेका छन्। तर गण्डकी सरकारले यो दिवस मनाउने बारे कुनै योजना बनाएको छैन। नत यसका लागि बजेट नै छुट्याएको छ।

अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन गर्ने संकल्प पारित

राष्ट्रियसभाले अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन गर्न संकल्प गरेको छ।

फरक क्षमताकाहरु भन्छन्: ‘सार्वजनिक यातायात पहुँच युक्त बनाइदिनु’

पोखराका सार्वजनिक यातायातका साधन आफुहरुको पहुँचमा नरहेको शारीरिक रुपमा फरक क्षमता भएकाहरुले गुनासो गरेका छन्।संविधान र कानुनले सार्वजनिक यातायात सबैको पहुँचयुक्त हुनुपर्ने भने पनि त्यस अनुसार हुन नसकेको उनीहरुको भनाई छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्