२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

हलेसीका हलेसेहरू

यस्तै-यस्तै अनेकौं कथा घटना देखिरहेछन् भक्तिम्पा र भक्तिम्माले अझ दोहोरिंदैछ हलेसीले पाएको एक इतिहास हुन् भक्तिम्मा-भक्तिम्पा शैक्षिक जगतमा हलेसीले शिक्षासेवी घोषणा किन गर्दैन?

बुद्धिको बिर्काे

राजा सिंह खुब लोभियो। बाघकी छोरी सम्झ्यो। घुटुक्क थुक निल्यो। जोसका साथ कुस्ती खेलका लागि प्रस्थान गर्‍यो तर पराजय नै भोग्यो।

कुसे औँसी र बा

बाले फेरि आफ्ना लामा जुगामा ताउ लाउँदै सोध्नुहुन्थ्यो होला, सानु तिमीलाई के लाउन मन छ नि तीजमा? मैले हाँस्दै बुबाको आखामा हेर्दै भन्थे हुँला, मलाई केही चाहिंदैन बा! हजुरले यतिसम्म सक्षम बनाइदिनुभो योभन्दा राम्रो र महंगो उपहार के र बा?

नेपाली गजलका नवीनता र मोतीराम भट्ट

माध्यमिककालीन नेपाली सिङ्गारिक साहित्यका प्रेरक कवि मोतीराम भट्टको जन्मजयन्ती विभिन्न कार्यक्रम सहित विश्वव्यापी मनाउँदै आएको छ। उहाँ नेपाली सहितको माध्यमिक कालखण्डका मेरुदण्ड, निर्माता र पथप्रदशकको रूपमा रहनुभएको छ।

यथार्थवादी स्वर बोकेका कविता

आज हामी एक्काइसौं शताब्दीमा पदार्पण गरिसकेका छौँ। हिजोको ढुङ्गे युगसितै मानव सभ्यता दिन प्रतिदिन नयाँ चेतनाका साथ आधुनिक विज्ञान र प्रविधिको युगमा दौडिरहेको छ।

मायाको मर्म

त्यतिबेला राधा आफ्नो अन्तिम श्वास फेरिरहेकी थिइन्। उनले कृष्णलाई बाँसुरी बजाउन अनुरोध गरिन् र कृष्णले बासुरीको धुन राधालाई सुनाए। कृष्णको अन्तिम बाँसुरीको धूनसँगै राधा यो संसारबाट विलीन भइन्। त्यस दिनपश्चात् कृष्णले बाँसुरी बजाउन छोडे।

धार्मिक तथा सामाजिक महत्त्वको पर्व तीज

विश्वभर छरिएर रहेका नेपाली हिन्दू महिलाले चार दिनसम्म मनाउने महत्त्वपूर्ण पर्व हो, हरितालिका तीज। आउँदो सोमबारदेखि सुरु हुँदै छ।

लता केसीका तीन लघुकथा

बिस्तारै हाम्रो जीवनमा पनि प्रकृतिले सौन्दर्य छर्न थाल्यो। घरमा दिन नमिल्ने हुनाले मैले उनलाई मनमा बास दिएँ। हाम्रो सानो संसार खूबै फुल्यो र रंगियो पनि।

रिठ्ठाबोटे धामी

बाँचुञ्जेलको धामीदेउता मृत्युपछि कसरी वायु हुनसक्छ? के यसको पुष्टि कसैले गर्न सक्छ? कुनै वैज्ञानिक आधार नभएको गाउँलेको यो तर्कप्रति मेरो घोर असहमति छ। हो, दुःख सिरानी लाएर जन्मिएका रिठ्ठाबोटे धामी दुःखै सिरानी लाएर बिते। उनी कुनै वायुसायु होइन, माटो भएका छन्, प्रकृति-पित्री भएका छन्।’

घर

काठमाडौँ घरै घरको बस्ती बनेको छ। धारामा पानी नआए जुलुस, हिलो भए जुलुस, मोटरले छोए जुलुस,पेट्रोल र ग्याँस आदि नभए जुलुस।

फेरि पनि बधाई!

आज खासै हात लागेन। कुबेतबाट आकी एउटीले सुनको सिक्री ल्याकी रैछे आमालाई भनेर। त्यही मात्र फुस्काइयो। बुढी मक्ख पर्ने भई घरमा।

भवानी र शान्तिलाई ‘साहित्यपोस्ट उत्तम कृति तथा काव्य पुरस्कार’

साहित्यिक पत्रिका साहित्यपोस्टले डेब्यु कृतिलाई प्रदान गरिने वर्ष २०७८ को ‘साहित्यपोस्ट उत्तम कृति तथा उत्तम काव्य पुरस्कार’ वितरण गरेको छ।

वृक्षारोपण

यस वर्ष पनि सोही ठाउँमा सोही दलका भातृ संगठनहरूको अगुवाइमा रोपेको बिरुवाहरू देखिए तर हुर्केका बिरुवाहरू भने कहीं कतै देखिएनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्