२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

पहिलो मेयर कप : सुवास र निकिता च्याम्पियन

मधेश प्रदेशका सुवाश तामाङ र त्रिभुवन आर्मी क्लबकी निकिता धिमाल शनिबार पहिलो मेयर कप प्रोफेसनल आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा च्याम्पियन भएका छन्।

कुसुम र सविना तेक्वान्दोको सेमिफाइनलमा

कोसी प्रदेशकी कुसुम राजवंशी र सविना तामाङसहित चार खेलाडी पहिलो मेयर कप प्रोफेसनल आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।

पहिलो मेयर कप प्रोफेसनल आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता आजदेखि

पहिलो मेयर कप प्रोफेसनल आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता आजदेखि सुरु हुँदैछ।

अन्तर्राष्ट्रिय आइटिएफ तेक्वान्दोमा भाग लिन जाने खेलाडीलाई बिदाइ

मलेसियामा हुने अन्तर्राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई बिदाइ गरिएको छ।

तुलसी खेलकुद विभाग संयोजक

आइटिएफ तेक्वान्दोकी खेलाडी तुलसी थापामगर गिरिजाप्रसाद कोइराला फाउन्डेसनको युवा तथा खेलकुद विभागको संयोजकमा मनोनीत भएकी छन्।

दक्षिण एसियाली प्रतियोगितामा भाग लिन जाने खेलाडीको बिदाइ

भारतको हैदरवादमा हुन लागेको सातौँ दक्षिण एसियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा भाग लिने खेलाडीहरूलाई विराटनगर महानगरपालिकाले बिदाइ गरेको छ।

बागमती प्रदेश खेलकुद प्रतियोगिता आजदेखि

मकवानपुरको हेटौडामा आजदेखि बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको दोस्रो संस्करण सुरु हुँदै छ।

कानेपोखरीमा तेक्वान्दोको ग्रेडिङ

ग्रेडिङको प्रशिक्षकमा नवीन तामाङ, चतुरलाल चौधरी र राजेन्द्र धिमाल रहेका थिए। ग्रेडिङमा ५१ जना खेलाडीको सहभागिता रहेको कानेपोखरी आइटिएफका अध्यक्ष युवराज भुजेलले जानकारी दिए।

धिमाल र गौतम उत्कृष्ट खेलाडी

त्रिभुवन आर्मी क्लबकी रिना धिमाल र काभ्रेका युनिस गौतमलाई नेपाल आइटिएफ तेक्वान्दो महासंघले वर्ष–२०१९ का उत्कृष्ट खेलाडी घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्