४ भाद्र २०८३ बिहीबार
image/svg+xml

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

ढिलो आमा बन्न डिम्ब भण्डारण

काठमाडौंकै ३५ वर्षीया अर्की युवतीले एक वर्षअघि सोही केन्द्रमा आफ्नो डिम्ब निकालेर भण्डारण गरिसकेकी छन्।

केन्यामा हेलिकप्टर दुर्घटना : इक्वेडरका गुप्तचर प्रमुख र उनकी श्रीमतीसहित सात जनाको मृत्यु

केन्यामा भएको हेलिकप्टर दुर्घटनामा इक्वेडरका गुप्तचर प्रमुख र उनकी श्रीमतीको मृत्यु भएको छ।

ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु, दुई जना घाइते

दाङको घोराही उपमहानगरपालिका-७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

विकासको गति यति सुस्त किन?

पछिल्ला दिनहरूमा विभिन्न राजनीतिक दलका नेता तथा जिम्मेवार व्यक्तिहरूसँग नेपालको विकास र भविष्यबारे गम्भीर संवाद गर्ने अवसर मिल्यो।

इरानविरुद्ध ट्रम्पको 'आर्थिक युद्ध' सुरु, कुनै पनि देशले सहयोग गरे ठूलो आर्थिक क्षति भोग्ने चेतावनी

ट्रम्पले यो सम्पूर्ण कार्यलाई 'ऐतिहासिक कदम' को रूपमा वर्णन गरेका छन्।

आर्सनलले ५० मिलियन पाउन्डभन्दा बढीमा एज्री कोन्सालाई भित्र्याउने

आर्सनलले एस्टन भिल्लाका इंग्लिस डिफेन्डर एज्री कोन्सालाई ५० मिलियन पाउन्डभन्दा बढी रकममा अनुबन्ध गर्ने सहमति गरेको छ।

‘ककाकिकी’ चलचित्रको शीर्ष गीत सार्वजनिक

आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ककाकिकी’ को शीर्ष गीत सार्वजनिक गरिएको छ।

प्रधानमन्त्री शाहको ‘एक्लो’ स्टाटसबारे रविले भने : उहाँ एउटा कवि र कलाकार पनि हो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहको बचाउ गरेका छन्।

लास्क लिन्जमाथि ३-० को जितसँगै सेल्टिक च्याम्पियन्स लिग नजिक

सेल्टिकले च्याम्पियन्स लिगको समूह चरणमा पुग्ने यात्रामा बलियो कदम चालेको छ।

जय नेपाल पार्टीको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्दै

जय नेपाल पार्टी (प्रस्तावित) को ऐतिहासिक प्रथम केन्द्रीय कार्यसमितिको बैठक आज (बिहीबार) काठमाडौंमा बस्ने भएको छ।

संसदमा प्रतिपक्षी आक्रामक

संसदमा प्रतिपक्षको धर्म सरकारको विरोध मात्र गर्ने नभई विकल्प पनि दिनु हो। एकतर्फी विरोध गरेर दबाब बढाउनुको पछाडि सरकारलाई कसरी हुन्छ कमजोर पार्ने भन्ने प्रतिपक्षको रणनीति मात्र बुझिन्छ।

प्रमका प्रमुख सल्लाहकार कुमार बेन नै छड्के अनुगमनमा

प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेन नै एक सरकारी कार्यालयमा छड्के गर्न गएको पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्