जडीबुटी खोज्न मिमी पाटन गएका दुई जनाको श*व भेटियो
उनीहरूको खोजीका लागि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार नेपाली सेनाको नेतृत्वमा २० सदस्यीय संयुक्त सुरक्षा टोली परिचालन गरिएको थियो।
उनीहरूको खोजीका लागि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार नेपाली सेनाको नेतृत्वमा २० सदस्यीय संयुक्त सुरक्षा टोली परिचालन गरिएको थियो।
प्रहरीले काठमाडौंको बूढानिलकण्ठ क्षेत्रबाट करिब २० किलो अवैध सुनसहित दुई जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ।
मादुरो सन् २०१३ देखि करिब १३ वर्षसम्म भेनेजुएलाको राष्ट्रपति थिए। उनको शासनकालमा अमेरिका र भेनेजुएलाबिचको सम्बन्ध निकै तनावपूर्ण बनेको थियो।
बिहीबार उद्योग संगठन मोरङमा आयोजित डिजाइन एन्ड थिङ्किङ कार्यशालाको समापन कार्यक्रममा मन्त्री महतोले युवाहरूलाई यस्तो आग्रह गरेका हुन्।
बिहीबार करिब ७ फिट गहिरो खाल्डोमा काम गरिरहेका बेला अचानक माटो खसेर उनीहरू पुरिएका थिए।
नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ।
बाढीका कारण सडक सञ्जाल विच्छेद भएको ४४ दिनपछि रसुवाको उत्तरगया गाउँपालिकास्थित पैरेबेँसीबाट नुवाकोटको शान्तिबजार जोड्ने गरी तुइन सञ्चालनमा ल्याइएको छ।
एउटा घर निर्माणमा करिब ६ लाख रुपैयाँ खर्च हुने र ५० वटा घरका लागि करिब ३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
लेखापढी व्यवसायीबाट सर्वसाधारणलाई ठगिनबाट बच्न खोटाङ भूमि प्रशासन कार्यालयले सेवा शुल्क तोकेको छ।
नाम्खा गाउँपालिका–५ की ३६ वर्षीया सोनाम ल्यामु तामाङलाई पाठेघरमा समस्या देखिएपछि थप उपचारका लागि सुर्खेत लगिएको हो।
राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको छ।
उनको अभिव्यक्ति, चालहरू, सोझो देखिने अनुहारको प्रस्तुति सधैं सम्झनामा रहिरहनेछन्।
काठमाडौंका विभिन्न स्थानमा छायांकन भइरहेको चलचित्रको काम अब करिब एक साताभित्र सकिने निर्देशक खनालले जानकारी दिएका छन् ।
मर्स्याङ्दी नदीमा आएको लेदोसहितको गेग्रान बस्तीतर्फ पसेपछि चामे गाउँपालिका वडा नं-५ र मनाङ ङिस्याङ गाउँपालिका जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
उत्तरी नाका रसुवागढी जोड्ने सडक सञ्जाल पुनःस्थापित गर्न रसुवाको स्याफ्रुबेसीमा ७६ मिटर लामो बेलिब्रिज निर्माण कार्य सुरु गरिएको छ।