६ आश्विन २०८१ आइतबार
image/svg+xml

विद्युत यति छ कि, हामी गाडी चलाउन सक्छौं भने ग्याँस किन चाहियोः प्रधानमन्त्री

‘हामीले किन यो ग्याँसको चुल्हो बाल्ने? हामीसँग यति विद्युत छ कि हामी व्याट्रीबाट गाडी चलाउन सक्छौँ। बस चलाउन सक्दछौँ। हाम्रो चुल्हो पनि इलेक्ट्रिक चुल्हो हुन सक्दछ। हामी नेपालभरी नै बिस्तारै बिस्तारै यता जानुपर्छ जस्तो लाग्छ मलाई,’ उनले भने।

न्यायपालिकाको बिवाद गिजोलियो, राजनीतिक दलहरुले समाधान खोज्नुपर्छ: भट्टराई

जनता समावजादी पार्टीका संघिय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले न्यायपालिकाको बिबाद गिजोलिएर गएको बताएका छन्।

नेपाली पौरख र गौरवभित्र लुकेर बसेका प्रतिभालाई चिनाउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र गौरवभित्र लुकेर बसेका कैयौँ प्रतिभालाई बाहिर ल्याई नेपालको अपार बौद्धिक क्षमतालाई विश्वसामु चिनाउनुपर्ने बताएका छन्।

देउवाले धान्न नसकेको कदः बाइडेनले टोपीका आधारमा चिन्नु पर्‍यो

आमजनताले आफ्नो देशका प्रधानमन्त्रीले शक्तिशाली मुलुकका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटेर मुलुकको हितबारे के कुरा गरे भनेर जिज्ञासा राखिरहँदा देउवा भने अमेरिकी राष्ट्रपति बाइडेनले टोपी लगाएका कारण चिनेकोमा मख्ख थिए।

वीपीबारे गठित छानबिन समितिले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुलाई पदमुक्त गर्न गठित छानबिन समितिले आज आफ्नो प्रतिवेदन कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने भएको छ।

प्रधानमन्त्री देउवा राष्ट्रिय जनगणना अभियानमा सहभागी

प्रधानमन्त्री शेरबहादुर देउवाले १२औँ राष्ट्रिय जनगणना अभियानमा सहभागी भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज तथ्याङ्क विभागका गणकहरू पुगेर प्रधानमन्त्रीको पारिवारिक तथ्याङ्क सङ्कलन गरिएको हो।

प्रधानमन्त्री देउवालाई राजाविरुद्ध आक्रोस नपोख्न राप्रपा अध्यक्ष थापाको आग्रह

संघीय गणतन्त्र असफल भैसक्यो। राजालाई गाली गरेर राज गर्ने जमाना अब छैन।

जापानको प्रधानमन्त्रीमा किशिदा फेरि निर्वाचित

जापानको प्रधानमन्त्रीमा लिवरल डेमोक्रेटिक पार्टी (एलडीपी) का अध्यक्ष फुमिओ किशिदा फेरि निर्वाचित भएका छन्।

रघुपति जुलमिल्स हातामा वृक्षरोपण

सो अवसरमा एमाले अध्यक्ष ओलीले रघुपति जुट मिल्सको स्थलगत अवलोकन साथै उद्योग परिसरमा स्वामी,रुद्राक्ष लगायतका वृक्षरोपण गरेका छन्।

इराकी प्रधानमन्त्रीको हत्या प्रयासको राष्ट्रसंघद्वारा निन्दा

राष्ट्रसंघीय सुरक्षा परिषदले प्रकाशन गरेको विज्ञप्तिमा सो कार्यको कडा शब्दमा निन्दा गरिएको छ। साथै यस कार्यमा संलग्न हुने जोकोहीलाई पनि नियन्त्रणमा लिएर कडा भन्दा कडा कारबाही गर्न भनिएको छ।

चौधौँ महाधिवेशनमा देउवालाई नै कांग्रेसको सभापति बनाउनुपर्छः गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई नै पार्टीको सभापति बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्।

गठबन्धनको गाईजात्रा

कतिपय मुख्य विषयमा गठबन्धन दलले आफूलाई प्रष्ट पार्न सकेनन्। एमसिसीमात्र होइन, यतिबेला न्यायालयमा आन्दोलन भइरहेको छ, त्यसलाई समाधान गर्नेतिर कसैको ध्यान पुगेको छैन। समस्या देख्दादेख्दै सुतुरमुर्ग जस्तो बसिरहने हो भने स्थिति झन्झन् विष्फोटक हुँदै जानेछ।

कांग्रेस पनि जुट्दै,२८ गते बैठक आह्वान

पटकपटक तोकिएको मितिमा महाधिवेशन नभएपछि पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको तीव्र आलोचना भइरहेका बेला उनले यही कात्तिक २८ गते केन्द्रीय समितिको बैठक बोलाएका हुन्।

इराकी प्रधानमन्त्रीको हत्या प्रयास

सामाजिक सञ्जालमार्फत उनले आफ्नो हत्या प्रयास भएपनि आफू बाँच्न सफल भएको उल्लेख गर्दै आफूलाई केही नभएको र आफ्नो बारेमा चिन्ता नलिन सवैलाई आग्रह गरेका छन्

महाधिवेशन पार्टी सभापतिको हातमा छैन, जसले जे भने पनि नपत्याउनुस्: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको १४औँ महाधिवेशन समयमै गर्ने कि नगर्ने भन्ने कुरा आफ्नो हातमा नरहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्