२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

गुलाबी गुलाफ र राष्ट्रकवि

आफूभन्दा सत्र वर्ष कान्छी द्वितीय पत्नी र दुई छोरीबीचको त्रिपक्षीय सम्बन्धको सन्तुलन मिलाउनु पनि कम चुनौतीको विषय थिएन। दोस्रो सम्बन्धले जुराएको छ, सन्तानको व्यवस्थापनको जिम्मेवारी कहाँ सजिलो थियो र ? त्यो पनि काठमाडौंमा विनापैतृक सम्पत्ति अनि लेखन पेसाले। आँख्ला आँख्लाका चुनौती सामना गरेर गुलाफ फक्रिएझैँ आफूले पनि जीवनका अप्ठेरा खुड्किला पार गर्दै गुलाफ जस्तै फक्रन पाएकामा दंग हुनुहुन्थ्यो होला बुवा!

मदन भण्डारी र केपी ओलीले भनेका थिए– शुभचिन्तक भएर बस्नू...

घरमा लडेर मस्तिष्कमा गम्भीर चोट लागेका उनको असार ७ गते ६३ वर्षको उमेरमा निधन भयो। कुटो, पन्यू र थोत्रो छाताको डाँठका भरमा नख्खु जेलबाट निस्कने अभियानमा सुरुङ खन्दा सबैभन्दा अगाडि र सुरुङबाट निस्कँदा सबै निस्किइसकेको सुनिश्चित गर्दै सबैभन्दा पछाडि निस्केका जीवनको मन्द मुस्कान, मधुर बोली र गम्भीर मुद्रा बिलाएको छ। उनीभित्र दबिएर रहेका राजनीतिक भाव सदाका लागि माटामा विलीन भएका छन्।

बाँडफाँट

आफूसँगै आएको जिउभरि टाटु खोपेको ठिटालाई औल्याउँदै, ‘यो मेरो हितैषी मित्र हो। यो मार्सल आर्टमा दक्ष छ। हजुरको सुरक्षाका लागि ल्याएको हो मैले यसलाई। अब बन्ने तीनवटा नगरपालिकाका पक्की पुलहरूको टेन्डर यसको नाममा पारिदिनुस् है सर। त्यसका लागि हजुर्को माग जति भए पनि यसले पूरा गर्छ।

कान्छी छोरीको बर्थडे

बाहुनले भाँतीभाँती काम गर्दा नजाने र बाहुनीले घरभित्र पसेर मात्ने झोल पिएर सुत्दा चैँ जाने यो जात भन्ने जन्तु आफ्नै गोजीमा राख्नुस् । नदेखाउनुस्।

मेरो सानो भाइ

म नि जान्छु स्कुल भन्दै झोला बोक्दछ रुँदै –रुँदै पछ्याई मेरो बाटो रोक्दछ मिठी ल्याउँछु भरे म मेरो प्यारो सानुलाई उस्को हात फुत्काएँ बल्लतल्ल फकाई खाजा खाने रुपियाँ राखी थोरै बचाई हाक्का आऊ दिदीको ल्याएकी छु मिठाई।

चिम्टा

एक्लियो, चिम्टाबाट एक्लियो आफ्ना साथीबाट एक्लियो आफ्नोपन हरायो अस्तित्व हरायो।

इन्द्रेनीको जामा

आकाशमा धेरै रङ्गको लहर लाग्यो आमा, छोरी त्यो इन्द्रेनी हो आकाशले लाउने जामा। इन्द्रेनीको जामा राम्रो कति रङ्ग छन् आमा, सात रङ्गको लहर हुन्छन् इन्द्रेनीको जामा।तिमीसँग खेल्दै हामी रमाउँछौ साथी, तिम्रो रंगमा रमाउँदै पुग्छौँ हामीमाथि।

जानाजानी आफ्नै नेतालाई तल झार्ने प्रयत्न बढी छ

सत्य कुरा बिर्सिएर,जानाजानी आफ्नै, नेतालाई तल झार्ने, प्रयत्न बढी छ। फर्केलान् घरमा, अफसोच मानी भन्यो, झनै उल्टो पानी बार्ने, प्रयत्न बढी छ। कस्तो स्वाद भेटे खै, दुश्मनको घरमा, उतैतिर डेरा सार्ने, प्रयत्न बढी छ। जतिसुकै माग, पूरा गरे पनि उस्तै, बाहना गरेर टार्ने, प्रयत्न बढी छ।

काठमाडौं

दिन दुई गुणा रात चौ गुणा कमिसनको थाङ्ग्रोभित्र मौलाएको छ काठमाडौं फराकिलो घरभित्र साँघुरो परिवेश ओढेर विदेशी च्यानलसित नियाँस्रा साँझहरू साटिरहेछ काठमाडौं।

नेपालीमा बोल्दा गर्नुहुन्छ गाली

नेपालीमा बोल्दा गर्नुहुन्छ गाली भन्नुहुन्छ गुरुले नबोल है नेपाली। अंग्रेजीमै खेल्ने हो अंग्रेजीमै हँसाउनी अग्रेजीमै बोल्ने हो अंग्रेजीमै रिसाउनी।

छोटो बाटो

घरिघरि मनभित्रका सारा उहापोह छताछुल्ल पारिदिऊँजस्तो लाग्थ्यो। फेरि अर्को मन तुरुन्तै सक्रिय हुन्थ्यो र खोलिसकेको मुख बन्द पार्दिन्थ्यो । त्यो मन भन्थ्यो– अपरिचितलाई मनपेट दिने काम बन्दै नगर् । लालबहादुरको विश्वास गर्नाले यो हालत भयो। जेलमा सड्नुपर्ने भयो। परिवार बिग्रियो।

भुलेर नि गर्नु हुन्न शिर झुक्ने काम

छल्न हुन्न, ठग्नु हुन्न हैन राम्रो बानी, सबैलाई माया गरौ आफ्नैजस्तो ठानी। भुलेर नि गर्नु हुन्न शिर झुक्ने काम,यात्रा कठिन भए नि छोड्न हुन्न धाम।

जातका कुरा

जातका आधारमा कसैलाई भेदभाव गर्नुहुँदैन। समाज र राष्ट्रका लागि हित हुने काम गर्ने मानिसहरू ठुला हुन्। दुःख र अप्ठ्यारोमा परेका मानिसलाई सहयोग गर्ने मानिस ठुला हुन्। त्यसैले जातका आधारमा हेला वा अपमान गर्छ भने त्यो सामाजिक अपराध हो। अपराध गर्नेहरू दण्डको भागीदार हुनुपर्छ।’ यत्तिकैमा रामे उठ्यो र भन्यो।

फैसला

फैसला सुनाएर न्यायमूर्ति आफ्नो च्याम्बरमा जानु भएपछि रमितेहरू अथवा दर्शकहरू बीचबाट नारी आवाज आयो। मिनाक्षीको बहादुरीलाई सम्मान गरिनुपर्दछ। कुकुरको जस्तो बैँस सम्हाल्न नसक्नेहरूलाई मार्नुभन्दा यस्तै सजाय हुनुपर्छ ताकि अरूले हिम्मत गर्न नसकोस् बल्ल खाइस् ; खुच्चिङ खाइस् अब जिन्दग भरि पश्चातापको ज्वालामा डढेर मरोस्।

पैसाको बुटो

जे गर्दा पनि सुख छैन। विदेश छँदा स्वदेश आउन मन लाग्यो। स्वदेश आएँ। विदेशबाट ल्याएको पैसाले एकाध वर्षलाई पनि भएन। गाउँमा केही गरेर बसूँ भने पनि लगानी गर्न पैसा छैन। बाहिरबाट हेर्दा कति कमाएर ल्यायो होला ? यससँग त थुप्रो पैसा छ जस्तो लाग्दो हो अरूलाई । भित्री कुरा कसलाई के थाहा ? विदेशबाट आउने मान्छेसँग त पैसाको भारी हुन्छ जस्तो ठान्छन्। के विदेशमा साँच्चिकै पैसा बुटामा फल्ने हो र !

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्