होर्मुजमा बढ्दो तनाव : सात इरानी डुङ्गामाथि अमेरिकाको आक्रमण
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सेनाले होर्मुजको जलमार्गबाट गुज्रिरहेका व्यापारिक जहाजहरूमा आक्रमण गरिरहेका सातवटा साना इरानी जहाजहरू डुबाएको दाबी गरेका छन्।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सेनाले होर्मुजको जलमार्गबाट गुज्रिरहेका व्यापारिक जहाजहरूमा आक्रमण गरिरहेका सातवटा साना इरानी जहाजहरू डुबाएको दाबी गरेका छन्।
गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहने काठमाडौं जिल्ला अदालतकै फैसलालाई उच्च अदालत पाटनले पनि सदर गरेको छ।
नेपाली सुनचाँदी बजारमा मंगलबार सुन–चाँदीको मूल्य घटेको छ। आज एकैदिन सुन प्रतितोला ३८ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
मध्य चीनको हुनान प्रान्तस्थित एक पटाखा उत्पादन कारखानामा भएको भीषण विस्फोटमा कम्तीमा २१ जनाको ज्यान गएको छ भने ६१ जना घाइते भएका छन्।
तामाको तार चोरी गरेको कसुरमा ताप्लेजुङ प्रहरीले एक विदेशी नागरिकसहित पाँच जनालाई पक्राउ गरेको छ।
मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने वीरगन्ज भन्सारको सेवा प्रवाह एक सातादेखि प्रभावित भएको छ।
खडेरी हुने महिना चैत वैशाखमै निरन्तर वर्षा भएपछि मकैबाली लगाएका किसान उत्पादन बढ्ने आशामा उत्साहित भएका छन्।
मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार परिवर्तन हुने चर्चा चलिरहँदा नेपाली कम्युनिष्ट पार्टीले आफ्नो दलको समर्थन यहीँ सरकारलाई कायम रहने बताएका छन्।
घरेलु मैदानमा जारी आईसीसी विश्वपकप लिग– २ अन्तर्गत नेपालले ओमानविरुद्ध सय रन पुरा गरेको छ।
वैशाख ११ गते नै जनमत पार्टीको संसदीय दलको बैठकमा बहुमतले जनमत पार्टी सरकारबाट बाहिरिने निर्णय गरे अनुरूप जनमत पार्टी मधेश सरकारबाट बाहिरिएको हो।
जारी आईसीसी विश्वपकप लिग– २ अन्तर्गत नेपालका ओपनर आशिफ शेखले अर्धशतक बनाएका छन्।
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल किसिमको टाउकोको नशाको शल्यक्रिया (न्युरो सर्जरी)गरिएको छ।
पर्यटन विभागले साहसिक र मनोरञ्जनात्मक खेल सञ्चालनका लागि इजाजतपत्र लिन आग्रह गरेको छ।
राष्ट्रपति कार्यालयले पुनर्विचार गर्न भन्दै आइतबार फिर्ता पठाएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ लाई मन्त्रिपरिषद्को सोमबारको बैठकले पुनः जस्ताको तस्तै प्रमाणीकरण गर्न सिफारिस गरेको छ।
२०४३ सालमा स्थानीय भवीलाल सुनारले ‘कब्जा’ गरेको जमिनमा अहिले १० वटा पक्की घर, केही टहरा र क्रिस्चियन धर्मावलम्बीहरूले चर्च छ।