२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

घुर्की

सोचें,‘उहाँको त्यो रिस एक दिने थियो। तर, हैन रहेछ। उहाँको आँखामा हेरें, उहाँले अन्तै हेर्नुभो। हँसाउन पुराना र नयाँ जोक सुनाएँ तर हाँस्नुभएन।

आमा

धेरै पटक हारिन्, हारेर पनि जितिन्, कहिले लेक,कहिले बेंसी, कहिले वारि,कहिले पारि तरिरहिन् जिन्दगीको जंघार, टेकिरहिन् उत्साहको संघार, ममताको आँचल फिंजाएर, गरिरहिन् वारिपारि-वारिपारि, आफ्नै सन्तानको खुशीको खातिर।

लघुकथाकाे ‘फरक सोच,फरक अभियान’

राप्ती नपा-१० स्वामीटारस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा नमस्ते आधुनिक लघुकथा मञ्च र लघुकथा चौतारी मकवानपुरको आयोजनामा लघुकथाकाे ‘फरक सोच,फरक अभियान’ कार्यक्रम भएको छ।

मन्जिला अनिल र गोधूलि संसार

गोधूलि संसार उपन्यासले जीवनका हरेक पक्षलाई समेटेर बाँच्नुपर्छ भनेर भन्न खोजेको छ। बिर्खेको सपनाहरूले भविष्यवाणी गरेका छन्। उसका सपनामा पनि साहित्यका धार बगेका छन्।

राष्ट्रिय लेखक दिवसमा वैरागी काइँलालाई सम्मान गरिने

नेपाली लेखक संघ, केन्द्रीय सचिवालयको बैठकले सम्पूर्ण लेखकले गौरव गर्ने ‘लाइब्रेरी पर्व’का दिनलाई राष्ट्रिय लेखक दिवस मनाउने निर्णय गरेको छ।

सम्झनाले मुटु जल्छ जहाँ रहे पनि

चिनो बन्छ रे मायाको ढुंगै भए पनि,कहिले नभेटिने गरी टाढा गए पनि। समयको छालले हुत्याएर अनन्तमा,सम्झनाले मुटु जल्छ जहाँ रहे पनि।

उर्मीको इच्छा

बागबजारको युनिटी क्याफेमा बाबुआमाका साथ उर्मी बसेकी छे। उही टेबुलको सामुन्नेमा उमेश पनि बाबुआमासँगै बसेको छ। परिवेश शान्त छ। लजालु छ। मिलनमय छ।

लघुकथा चौतारीले मनायो नयाँ वर्ष

लघुकथा चौतारीले पशुपतिको सिद्धाचल, मृगस्थलीमा लघुकथा वाचन तथा शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष २०८० मनाएको छ।

पेरोल साहित्य प्रतिष्ठानले मनायो हाइकुमय नयाँ वर्ष

पेरोल साहित्य प्रतिष्ठान नेपालले हाइकु विशेष कार्यक्रम तथा शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष २०८० मनाएको छ।

गरे नहुने के रै’छ र? ‘हाम्रो लघुकथा पाठशाला स्मारिका’ मा एक दृष्टि

हाम्रो लघुकथा पाठशालाका कुनै कार्यक्रम सुरु गर्नुअघि हामीले सुन्ने गरेको लघुकथा गानका शब्दहरू र यसबारे लेखिएका दुई लेखले स्मारिकाको महत्ता झन् बढाइदिएका छन्।

नयाँ वर्ष

पुरानो वर्ष नयाँ वर्षका मुखमा हेरेर टोलायो। उसले कैयौं पटक तुलना गरिरह्यो-चुनाव ताका आश्वासनका पुलिन्दा बोकी आउने नेता अनि आशाको पुन्तुरो च्यापी ल्याउने यो नयाँ वर्षलाई।

नयाँ वर्षको उराठिलो उत्सव

चर्को घाम हावा हुरी असिना–पानी ! यस्तो उराठ, दिक्दार मौसममा राज्यले उर्दी जारी गरेको छ उत्सवले नयाँ वर्ष मनाऊ !

निषेधित आत्मीयता

एकदिन उनले भनिन्, ‘हाम्रो भेटघाट रोक्नुपर्छ।’ उनको कुरा सुनेर म स्तब्ध भएँ। मबाट गल्ती भयो कि भन्ने लागिरह्यो, मलाई नमजा लाग्यो। जवाफ दिएँ, ‘तिम्रो त्यही इच्छा हो भने म के भनम्।’

श्रुति परम्पराको अनुपम नमुना: पृथ्वीनारायण शाहको उपदेश

बाबुराम आचार्यले उक्त दस्ताबेज १९९० सालमा फेला परे पनि नेपालबाट प्रकाशित हुन नसकेको विषयमा यो दिव्य उपदेश देखेर तात्कालिक व्यवस्थाको मुटु हल्लियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्