२३ असार २०८१ आइतबार
image/svg+xml

तनहुँ सदरमुकाम दमौली डेंगी ‘हटस्पट’ बन्दै

तनहुँको सदरमुकाम दमौली पछिल्लो समय डेंगीको ‘हटस्पट’ बन्दै गएको छ। पछिल्लो साता दिनमा कम्तिमा एकसय जनामा डेंगी संक्रमण पुष्टि हुने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ। डेंगी संक्रमित भएका अधिकांश बासिन्दा सदरमुकाम दमौली बजारभित्रका बासिन्दा हुन्। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। तनहुँमा यो वर्ष अहिलेसम्म डेंगी संक्रमितको संख्या १७ सय १४ पुगेको छ।

लागुऔषधको ‘हटस्पट’ बन्दै टीकापुर

युवायुवती लागुऔषध दुव्यर्सनमा फसेपछि विभिन्न आपराधिक क्रियाकलापका घटना बढेका छन्। प्रहरीका अनुसार लागुऔषध दुव्यर्सनमा संलग्न १५ देखि ३५ वर्ष उमेरका धेरै छन्। पछिल्लो समय दुव्यर्सनमा फस्नेमा युवासँगै युवतीको संख्यासमेत त्यत्तिकै बढेको छ।

कोरोना संक्रमण नियन्त्रणका लागि भक्तपुरका स्थानीय तह के गर्दै ?

नगर प्रमुख सोमप्रसाद मिश्रले नगरपालिकाले वडा नं. १ स्थित नेपाल इन्जिनियरिङ कलेज दुवाकोटमा १ सय शय्याको आइसोलेसन केन्द्र व्यवस्थापन गरिसकेको जानकारी दिँदै चाँगुनारायण अस्पताललाई ‘कोभिड अस्पताल’ का रूपमा सञ्चालन गर्ने तयारी भइरहेको बताए।

वीरगन्ज फेरि कोरोना ‘हटस्पट’

भारतमा संक्रमण द्रुत गतिमा फैलिरेहाकोले खुला सीमा जोडिएको नेपालमा त्यसको असर पर्ने सरोकारवालाहरूको चिन्ता छ । सिमावर्ती वीरगन्ज ‘ट्रान्जिट’ सहर भएकोले यहाँ कोरोना संक्रमणको ‘ग्राफ’ दिनुहु बढिरहेको देखिएको छ।

हटस्पट वीरगन्जको अवस्था सुधारोन्मुख

कोरोना भाइरसको संक्रमणको कारण कोभिड–१९ को हटस्पट बनेको वीरगन्जको अवस्थामा सुधारको संकेत देखिएको छ। जिल्ला प्रसाशन कार्यालयले शुक्रबार साँझ ५ बजेसम्मको अवस्था सार्वजनिक गरेअनुसार यहाँ सक्रिय संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी रहेको छ।

नाकामा बेवास्ता गर्दा फैलियो कोरोना

गत वैशाख तेस्रो साता धेरै कोरोना संक्रमित भएको जिल्ला बनेको पर्सा र सदरमुकाम वीरगन्ज एकपटक संक्रमण रोक्न सफल भएकोमा पुनः देशकै सर्वाधिक संक्रमित भएको ठाउँ बन्न पुगेको छ।

कोरोना ‘हटस्पट’मा खुसी छाउँदै

नरैनापुर भन्नेबित्तिकै धेरैजसोले सहजै अनुमान गर्छन्– बाँकेको दुर्गम क्षेत्र । बाँकेमा विकासले छुन नसकेको गाउँपालिकाको सूचीमा नरैनापुर अगाडि छ । जहाँ हरेक वर्ष जनताले प्राकृतिक विपत्को सामना गर्नुपर्छ । बाढी, आगलागी जस्ता विपत्सँग हरेक वर्ष नरैनापुरवासीले जुध्नुपर्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्