भोट र संगिना अनि बिर्खबहादुर
नटालिने चिमे झोपडीलाई तक्दिर मानेर लुसुक्क भित्र छिर्छ उसकी जीवन साथी संगिना लामै समयदेखि हेर्दै आएकी छ धेरै बिर्खबहादुरहरूको र आफ्नो खसमको यो दिनचर्या अनि सुनेकी छ चुनावी कथा र दिएकी छ छिमेकी कामरेड लालुलाई आफ्नो मत अर्थात् भोट।