२३ आश्विन २०८१ बुधबार
image/svg+xml

तीज गीतमार्फत कृषिका कहर खोतल्दै चन्द्रावती

कृषि प्रधान देशमा पछिल्लो समय कृषिप्रतिको बढ्दो अनिच्छाका कारण बर्सेनि परनिर्भरतामा जकडिनुपरेको वास्तविकतालाई गीतकार चन्द्रावती वाग्लेले तीज गीतमार्फत प्रस्तुत गरेकी छन्।

छोरीका आँखामा भूपी

कवि भूपी शेरचनबारे लेखिएको पुस्तक ‘भूपी’ लोकार्पण गरिएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा प्राध्यापक अभि सुवेदी, वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठ, भूपीपत्नी कान्ति शेरचन र भूपीकी छोरी एवम् लेखक कविता शेरचनले पुस्तक लोकार्पण गरे।

मुस्ताङ मार्गमा बाघको पन्जा

उत्तरतर्फ जति हिँड्यो, त्यति हिमाल नजिक देखिनु र चिसो बढ्दै जानु सामान्य भए पनि मुस्ताङ पुग्दा असामान्य लाग्ने कुरा चाहिँ ती हिमाल क्रमशः दक्षिणतर्फ देखिन थाल्दा रहेछन्।

समाजको प्रतिविम्ब

जसरी आमा आफ्ना सन्तानलाई बेचेर खुसी हुन सक्दिनन्, ठिक त्यसैगरी सर्जक पनि आफ्ना सिर्जना बेचेर कहाँ खुसी हुन सक्छ र?

कवि तिवारीको ‘अब तिम्रो पालो’ प्रकाशित

साहित्यकार नारायण तिवारीको कवितासंग्रह ‘अब तिम्रो पालो’ प्रकाशनमा आएको छ। २०३९ सालबाट कवितायात्रा सुरु गरेका तिवारीको यो ११औं कृति हो।

महत्त्वाकांक्षी अठाेट

आजको मान्छे भौतिक सुखसुविधामा चुर्लुम्म डुबे पनि ऊ असफल छ। अशान्त, अधैर्य, असभ्य, अनुशासनहीन र अस्तव्यस्त छ भन्ने कुरा बुझ्न ‘अठोट’ निकै उपयोगी छ।

जेलमा छुटेको अधुरो कहानी

मलाई यति धेरै माया गर्ने दिदीले कसरी आफूले जन्माएको बच्चाको घाँटी कचियाले रेटिहोलिन्? कसरी एउटी आमाले आफ्नो सन्तानको घाँटी रेट्न सक्छिन्? आफूले जन्माएको बच्चाको घाँटी रेट्दा हात काँपेन? बच्चा मार्नुपर्ने त्यस्तो के कारण थियो? सोध्न चाहन्थें यी प्रश्न तर सकिनँ।

चुँदीरम्घामा भानुभक्तकालीन घर बनाइँदै

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थान भानु नगरपालिका-४ चुँदीरम्घा शिखरकटेरीमा भानुभक्तकालीन घर निर्माण गरिने भएको छ।

संसारयात्राको मैझारो

टोर्बजन ‘थोर’ पेडरसन सन् २०१३ अक्टोबर १० का दिन डेनमार्कबाट पानीजहाज चढे। उनले आफ्नी प्रेमिका र परिवारजनलाई ‘बाईबाई’ भने। परिवारले पनि खुसीपूर्वक बिदाबारी गरे। नगरुन् पनि कसरी? उनी संसारभर पैदलयात्रा गर्ने उद्देश्य लिएर निस्केका जो थिए!

टोरन्टोमा छानियो ‘गाउँ आएको बाटो’

नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औं संस्करणमा छनोट भएको छ। निर्माण टोलीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै छनोटबारे जानकारी दिएको हो।

हृदयाघातपछि पुडासैनीको ‘समृद्धिको हुटहुटी’

पुडासैनीले पुस्तकमा जीवनको समृद्धि कसरी गर्नेदेखि देशलाई समृद्धिमा लैजान कुनकुन क्षेत्रमा परिवर्तन गर्नुपर्छ भन्ने विषय समेटेका छन्। उनले आफूलाई हृदयाघात भएकै दिन र उनको उपचारमा संलग्न चिकित्सक गंगालालका मुटु सर्जन डा. अरूण मास्केको हातबाट पुस्तक लोकार्पण गर्दै छन्।

यस्तो पो अपराधबोध!

यतिबेला हलिउडको फिल्म ओपनहाइमरको निकै चर्चा छ। फिल्मको एउटा दृश्यमा जब वैज्ञानिक ओपनहाइमर ६ अगस्त १९४५ मा हिरोसिमामा बिष्फोट गरिएको अणुबमका कारण लाखौँ मरेको खबर आइपुग्छ, अपराधबोधले उनलाई दुःख दिन्छ।

रत्नलक्ष्मीका दुई कृतिको परिचर्चा

साहित्यिक पत्रकार संघले रत्नलक्ष्मी श्रेष्ठका लेखसंग्रह चिन्ता र चासो तथा कवितासंग्रह स्वाभिमानको तस्वीरको परिचर्चा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्