१५ वैशाख २०८१ शनिबार
image/svg+xml

प्रअको हत्या गरी म्याग्दी नदीमा बगाइएको आशंका

आइतबार विहानै घरबाट विद्यालयमा आएका प्रअ कार्की रातीसम्म घर नफर्किएपछि परिवारले खोजी कार्य गर्दा सोमबार विहान विद्यालय नजिकै म्याग्दी नदीमा लुगा, मोवाइलका साथै घटनास्थल आसपासमा रगतको थोपा भेटिएपछि हत्याको आशंका गरी अनुसन्धानमा जुटेको प्रहरीले एक यूवालाई कुस्माबाट नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्