२७ पुस २०८२ आइतबार
image/svg+xml

माग भएको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनु कानुनी बाध्यता : महामन्त्रीद्वय

नेपाली कांग्रेसका महमन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कांग्रेसको विधान पालना गर्दै पार्टीलाई जीवन्त बनाउनका लागि भन्दै विशेष महाधिवेशनमा सहभागी हुन प्रतिनिधिहरूलाई आह्वान गरेका छन्।

नियमित महाधिवेशन तोकिसकेकाले विशेष महाधिवेशनको औचित्य छैन : संस्थापन पक्ष

नेपाली कांग्रेस संस्थापन पक्षले विशेष महाधिवेशन माग भएको अवधिभित्रै यसअघि १५औँ नियमित महाधिवेशनको मिति तोकिसकिएकाले यसको औचित्य स्वतः समाप्त भइसकेको जनाएको छ।

ऐतिहासिक मोडमा नेपाली कांग्रेस

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं नेपाल पत्रकारका पूर्वसभापति होमनाथ दाहालको ८४ वर्षको उमेरमा शुक्रबार निधन भएको छ।

आजदेखि नेपाली कांग्रेसको विशेष महाधिवेशन

नेपाली कांग्रेसमा संस्थापन पक्षको असहमतिबीच पुस २७ गते आइतबारदेखि विशेष महाधिवेशन पक्षधरको आह्वानमा विशेष महाधिवेशन सुरु हुँदैछ।

निर्वाचनमा देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिलाई विजय गराउनुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले मुलुकको स्वतन्त्रता र राष्ट्रियतालाई अझ सुदृढ गर्दै सामाजिक, आर्थिक रुपान्तरण, राष्ट्रिय अर्थतन्त्र र संस्कृतिहरूलाई थप सुदृढ बनाउनुपर्ने बताएका छन‍्।

ढोरपाटनका विद्यार्थीको पीडा : कठ्याङ्ग्रिँदै पढ्नुपर्ने बाध्यता

अत्यधिक चिसो बढेपछि ढोरपाटनमा खोला र धारमा पानी जम्न थालेको छ। बिहानपख तुसारोले बाटो छेक्दा हिँड्डुलमा पनि समस्या हुने गरेको छ।

समावेशी सिद्धान्तमा आधारित समाज निर्माण गर्ने सङ्कल्प गरौँ : उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले सबै प्रकारका विभेद, वैमनस्यता र असहिष्णुतालाई त्यागी समान अवसर, सामाजिक न्याय र सांस्कृतिक सम्मानलाई जीवनको मूलमन्त्र बनाउन सङ्कल्प गर्नुपर्नेमा जोड दिएका छन्।

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

निर्वाचन ५३ दिन बाँकीः सामाजिक सञ्जाल आचारसंहिताको दायरामा

निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि आचारसंहिताको दायरामा ल्याएको छ।

रसिलाद्वारा उपाधि रक्षा

त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा महिला सिंगल्सतर्फ उपाधि रक्षा गरेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्