सरकार रहस्यमय ढङ्गले चलेको छ: पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले बालेन्द्र शाह नेतृत्वको सरकार रहस्यमय ढङ्गले चलेको टिप्पणी गरेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले बालेन्द्र शाह नेतृत्वको सरकार रहस्यमय ढङ्गले चलेको टिप्पणी गरेका छन् ।
चार दिनसम्म मनाइने छठ पर्वको दोस्रो दिन आज ‘खरना पूजा’ श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। छठ पर्वअन्तर्गत खरनालाई विशेष महत्त्वका साथ लिइन्छ।
कात्तिक महिनाको अन्तिम शनिबार आज ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा तीन वर्षयताकै सबैभन्दा धेरै ११ हजार २ सय ७२ जनाले दर्शन गरेका छन्।
उदयपुरको चौदण्डीगढी नगरपालिका-१० खैराझोरास्थित मदन भण्डारी लोकमार्गमा शनिबार दिउँसो ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।को चौदण्डीगढी नगरपालिका-१० खैराझोरास्थित मदन भण्डारी लोकमार्गमा शनिबार दिउँसो ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
मेची राजमार्गको ताप्लेजुङ-काबेली सडकखण्डअन्तर्गत पाथीभरा याङवरक गाउँपालिका-१ स्थित खहरेमा विपरीत दिशाबाट आइरहेका दुईवटा बस एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्।
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत भएसँगै मधेसमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरिएको छ।
भोटेकोशी-त्रिशूली बाढीबाट प्रभावित समुदायको पुनःस्थापना तथा पुनर्निर्माणका लागि नेपालले जोखिममा आधारित योजना अघि बढाएको छ।
यही कात्तिक २९ गते परेको दीपावलीपछिको राष्ट्रिय पर्व छठका लागि कमलपोखरीमा सम्पूर्ण तयारी पूरा गरिएको छ। करिब एक लाख भक्तजन आउने अपेक्षासहित पोखरी परिसरलाई व्यवस्थित बनाइएको हो।
नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी स्थानीय तह र प्रदेश तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो पार्टीका रूपमा स्थापित हुने दाबी गरेका छन्।
नेकपा एमालेका सचिव महेश बस्नेतले केपी ओली नेतृत्वको सरकारको कार्यकालमा ३ हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन भई नेपाल लोडसेडिङमुक्त भएको दाबी गरेका छन्।
चरिथ असलंकाको अर्धशतक मद्दतमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता लुम्बिनी लायन्सलाई १६७ रनको लक्ष्य दिएको छ।
अस्ट्रेलियामा बढ्दो आप्रवासनको विरोध गर्दै शनिबार राजधानी क्यानबेरास्थित संसद् भवन अगाडि प्रदर्शन गरिएको छ ।
प्रथम काठमाडौं २८ वडाध्यक्ष कप अल नेपाल फिडे रेपिड रेटिङ चेस प्रतियोगिताको क्याटोगोरी ए मा क्षितिज भण्डारीले उपाधि जितेका छन् ।
मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवको राजीनामा शनिबार स्वीकृत गरेका छन् ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई अब कुनै पदको अपेक्षा नरहेको र पार्टी तथा देशका लागि निरन्तर योगदान गर्ने बताएका छन्।