१५ वैशाख २०८१ शनिबार
image/svg+xml

महाभारतमा सैन्य व्यवस्था

महाभारतमा १८ अंक संयोग मात्र होइन, यो पूर्णताको परिचायक पनि हो। अतः महाभारत पूर्णताले भरिएको एक सनातन परम्पराको प्राच्य ग्रन्थ हो। महाभारतको सैन्य व्यवस्थालाई आज पनि वैज्ञानिक व्यवस्थाका रूपमा स्वीकार गरिएको छ। युद्धनीति, रणनीति, राजनीति, अर्थशास्त्र, धर्मशास्त्र, मानवशास्त्र आदिका दृष्टिले पूर्ण रहेकाले महाभारत १८ अथवा १ जोड ८ बराबर ९ पूर्ण संख्यामा विभाजित ग्रन्थ हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्