गोदावरीमा एमाले विधान महाधिवेशनको रौनक (तस्बिरसहित)
नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन शुक्रदेखि गोदावरीस्थित सनराइज सभा हलमा सुरु हुँदैछ। उद्घाटनअघि स्थलभित्र र बाहिर चहलपहल बढेको छ। प्रतिनिधि, पर्यवेक्षक, सञ्चारकर्मी र अतिथिहरूलाई व्यवस्थापन गर्न स्वयंसेवक सक्रिय छन्।