राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष दलका नेताबिच झण्डै ३ घण्टा छलफल
राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताहरूबीच राष्ट्रपति भवन शीतल निवासमा भएको उच्चस्तरीय भेटवार्ता सकिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताहरूबीच राष्ट्रपति भवन शीतल निवासमा भएको उच्चस्तरीय भेटवार्ता सकिएको छ।
‘अब यो पत्रकारहरूले के लेख्छन् भने शेखर कोइरालाको समूहले अधिवेशन सार्न खोज्यो भनेर, मैले सार्न खोजेको होइन। म त पुस २६ गते नै महाधिवेशन हुनुपर्छ भन्ने पक्षमा हो नि।’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थबाट ट्याक्सी सेवा संचालन गरिरहेका ट्याक्सी चालकले बाहिरबाट आफन्त लिन र पुर्याउन जाने सवारी चालक र धनीलाई अभद्र व्यवहार गर्ने गरेका छन्। आफ्ना सवारी चढ्न नमानेको भन्दै ‘पिकअप’का लागि गएको सवारीमा यात्रु चढ्न नदिने तथा यात्रुमाथि अभद्र व्यवहार समेत गर्ने गरेका छन्। ट्याक्सी चालकको मनोमानीले यात्रुलाई समेत हैरानी भएको छ।
इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी बम्बे (आइआइटी–बम्बे)ले मुम्बईमा एसियाकै सबैभन्दा ठुलो ‘टेकफेस्ट’ (विज्ञान तथा प्रविधि महोत्सव) गरिरहेको छ। सोही अवसरमा रोबोवार्स प्रतियोगिता पनि आयोजना गरिएको हो।
नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आफ्नो इतिहासमै पहिलो पटक विदेशी प्रशिक्षक पाएको छ।सारांश
जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल चिकित्सक संघको आसन्न निर्वाचनमा डा. अरुण शाहीको उम्मेदवारी कायम राख्न निर्देशनदिएको छ।
भाद्र २३ र २४ गतेका घटना सम्बन्धी जाँचबुझ आयोगले विदेश भ्रमणमा लगाएको प्रतिबन्ध फुकुवा गरेलगत्तै नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक प्रतिक्रिया जनाएका छन्।
मुलुकमा भएको जेन-जी आन्दोलन पछि पहिलो पटक राष्ट्रपति, प्रधानमन्त्री र प्रमुख दलका शीर्ष नेताहरूबीच सामूहिक भेटवार्ता भएको छ।
जेन-जी घटना जाँचबुझ आयोगले तीन जनाको विदेश भ्रमण र स्थान हदमा लगाएको रोक फुकुवा गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँगको भेटपछि अबको संवाद अन्य नयाँ शक्तिहरूसँग केन्द्रित हुने बताएका छन्।
जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई काठमाडौं उपत्यका नछाड्न स्थान हद लगाएको विषय एमालेले कडाइका साथ उठाएको हो।
पछिल्लो तीन दिन कारोबार निरन्तर घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गरिएको कुरा ‘स्वाद’ अनुसारका हल्ला भएको बताएका छन्।
आयोगकाअनुसार लेखकलाई सात दिन भित्र आयोगमा उपस्थित भएर बयान दिन भनिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँगको भेटवार्ता नयाँ र वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउने प्रयासको सुरुवात भएको बताएका छन्।