कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण
इरानले मंगलबार राति कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण गरेको छ। जसबाट त्यहाँ रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको छ।
इरानले मंगलबार राति कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण गरेको छ। जसबाट त्यहाँ रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको छ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाको वडा नं ५ र ६ फाकुम्बालाई वडा नं २ र १ हुँदै दोभान र फुङलिङ बजारसँग जोड्ने नेरुवाखोला खार्तेको निर्माणाधीन मोटरेबल हिउँदे बाढीका कारण भाँचिएको छ।
तलब, काम गर्ने अवस्था र आफ्नो ठाउँमा एआईको सम्भावित प्रयोगको विरोधमा अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन (एबीसी) का सयौं पत्रकारहरूले बुधबार काम छोडेर हिँड्ने भएका छन्।
विशेष अदालतले राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीलाई २५ लाख रुपैयाँ धरौटीमा तारिखमा छाड्न आदेश गरेको छ।
मधेसको प्राचीन मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यसपालिको वासन्ती छठ पर्व ब्रतालुले सम्पन्न गरेका छन्।
कांग्रेस र देशको राजनीतिलाई सही ट्रयाकमा ल्याउन दुवै नेताले नेतृत्वदायी भूमिका खेल्नुपर्ने मिश्रको भनाइ छ। उनले चेतावनी दिँदै भनेका छन्, ‘त्यसो गरेनन् भने प्रचण्डपथमा हिँड्ने नयाँ ट्रेन बजारमा आइसक्यो। त्यही पथमा हिँड्न जनताले थोत्रो ट्रेन किन चढ्ने?’
न्यायको माग, सुरक्षा सुनिश्चितता तथा विश्वभर जीवनरक्षक कार्यमा संलग्न कर्मचारीहरूको संरक्षणका लागि प्रतिबद्धता व्यक्त गर्दै विश्वका विभिन्न देशमा यो दिवस मनाइँदै छ।
चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित भएका पाइएको छ। नियमित परीक्षणका क्रममा जिल्लामा पहिचान भएका क्षयरोगीमध्ये २७ जना १४ वर्षमुनिका बालबालिका छन्।
नेकपा एमालेका नेता गोकुल बास्कोटाले मितको एकताले जनता र समर्थकमा विश्वास आर्जन हुन नसक्ने भनाइ राखेका छन्।
सुदूरपश्चिमको भूगोल, भाषा र जनजीवनमा आधारित संस्कृति अत्यन्त फरक छ।
स्थानीय तहको समन्वयमा विपद् जोखिम न्यूनीकरण, तयारी तथा प्रतिकार्यबारे प्रशिक्षित गरिएको गणपति सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मीले जानकारी दिए। उनका अनुसार विभिन्न सामाजिक संस्थाका प्रतिनिधिलाई यसबारे प्रशिक्षित गराउँदै आइएको छ।
थप कूल १५ फर्मलाई भने विभागले सुधारात्मक निर्देशन दिएको छ। स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी र सरोकारवालाहरुको उपस्थितीमा विभागले नियमित रुपमा बजार अनुमगन गर्दै आएको छ।
हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ संघले हिमालय हार्मनी २०२६ टाइमोसन कन्ट्री पार्क अल्ट्रा ट्रेल रनिङ सम्पन्न गरेको छ।
इजरायलले इरानको इस्फहान क्षेत्रमा रहेको प्रमुख विस्फोटक उत्पादन केन्द्रमा आक्रमण गरेपछि यो घटना भएको हो। इरानले अमेरिका र इजरायलमाथि आफ्नो बुशेहर आणविक स्थलमा बम विस्फोट गराएको आरोप लगाएको छ।
नेपालका धेरै शीर्ष नेता विद्यार्थी राजनीतिबाटै आएको सेजुवालले बताए ।