८ पुस २०८२ मंगलबार
image/svg+xml

प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका मिराजसहितका युवालाई प्रहरीले किन रोक्यो ?

जेनजी अगुवा मिराज ढुङ्गानासहित केही युवाहरूको समूहलाई प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्ने उद्देश्यसहित मंगलबार सिंहदरबार प्रवेश गर्न खोज्दा प्रहरीले रोकेको छ।

पोखरामा केई र फोर्थिङ शोरुम सञ्चालनमा

कम्पनीका अनुसार नयाँ शोरुमले पोखराका ईभी प्रेमीलाई उच्चस्तरीय खरिद अनुभव दिलाउनेछ र वातावरणमैत्री गतिशीलताप्रति संगठनको प्रतिबद्धता अझ सुदृढ हुनेछ ।

महेश बस्नेतलाई रोक्न सुर्खेतमा जेनजीको प्रदर्शन

नेकपा एमाले नेता महेश बस्नेत सुर्खेत आएको विरोधमा जेनजी समूहले प्रदर्शन गरेका छन्।

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च पुग्यो एमाले

नेकपा एमालेले असंवैधानिक रूपमा भएको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा रिट दायर गर्दै प्रतिनिधिसभा पुनर्स्थापनाको माग अघि बढाएको छ।

एमाले दोलखाका पूर्वसचिव दुलाल नेकपामा प्रवेश

उनलाई आज नेकपाका संयोजक पुष्पकमल दाहाल र सह–संयोजक माधवकुमार नेपालले पार्टी प्रवेश गराए।

सुशासनको आधार बलियो बनाउँदै निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं : गृहमन्त्री अर्याल

गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय, लुम्बिनी प्रदेशद्वारा मंगलबार भैरहवामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठी-२०८२ कार्यक्रममा आफ्नो उद्दघाटन मन्तव्य राख्दै मन्त्री अर्यालले यस्तो बताएका हुन्।

एमाले पनि निर्वाचन आयोगमा दर्ता

आयोगले यही मङ्सिर १० गतेसम्म प्रतिनिधिसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि समयसीमा निर्धारण गरेको छ।

जेनजी प्रदर्शन : काठमाडौंबाट लुटिएका हतियारसहित तीन जना पक्राउ

प्रहरीले सोधपुछ गर्दा पुरीले अर्को हतियार विश्व लिङ्देनकहाँ राखेको बयान दिएका थिए।

एनपिएल : बलिङमा नेपाली र ब्याटिङमा विदेशी खेलाडी चम्किए

जारी प्रतियोगितामा हालसम्म एक शतक र दश अर्धशतक प्रहार भएका छन्। यसमा विदेशी खेलाडी नै अगाडि छन्। प्रतियोगिताको एकमात्र शतक कर्णाली याक्सका विदेशी खेलाडी मार्क वाटले हानेका छन्।

इन्गेजमेन्टको खबर भाइरल भएपछि गरिमाले भनिन् : बिहे त नेपाल फर्केपछि है

अभिनेत्री गरिमा शर्मा सामाजिक सञ्जालमा आफ्नो इन्गेजमेन्टको झूटो खबर भाइरल भएपछि तनावमा परेकी छन्।

कुपोषणविरुद्ध लड्न आमाहरूलाई अण्डा र घ्यू बाँडियो

पोषण अवस्थालाई सुधार गर्ने उद्देश्यले गाउँपालिकाले सोमबार बालबालिकाका आमालाई पोषणयुक्त सामग्री वितरण गरेको छ।

बलिउडका ‘ही म्यान’ धर्मेन्द्र

सोमबार भारतीय सिनेमाका एक महान् व्यक्तित्व धर्म सिंह देओल धमेन्द्रको ८९ वर्षको उमेरमा मृत्यु भएको छ।

सुनको मूल्य ५२ सयले बढ्यो

यो मूल्य हिजो (सोमबार) को तुलनामा प्रतितोला ५ हजार २ सय रुपैयाँले बढी हो। हिजो छापावाला सुन प्रतितोला २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

जग्गा, नाता छ तर ‘नागरिकता’ छैन ७८ वर्षीया कपेलेश्वरीसँग

सिरहाको नवराजपुर गाउँपालिका–४ मा बस्दै आएकी कपेलेश्वरीको जन्म औरही गाउँपालिका–३ पिपरामा भएको हो। नागरिकता नभएकै कारण अहिले सबै अधिकारबाट वञ्चित छिन्।

निर्वाचन : सरकारले दिएको बजेट अपुग भएपछि आयोगले माग्यो थप बजेट

आसन्न आम निर्वाचनको तयारीका क्रममा निर्वाचन आयोगले सरकारले उपलब्ध गराएको बजेट अपुग भएको भन्दै रकम थप गर्न गृह मन्त्रालयमार्फत पुनः प्रस्ताव पठाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्