११ जेष्ठ २०८३ सोमबार
image/svg+xml

बर्खे धानको समर्थन मूल्य तोकियो : मोटो धान प्रतिक्विन्टल ३६६०, मध्यम धान ३८६० रुपैयाँ

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ।

खप्तडमा गंगा दशहरा मेलाः चार जिल्लाको संगममा धार्मिक उल्लास

सुदूरपश्चिमका चार जिल्ला बाजुरा, बझाङ, डोटी र अछामको संगमस्थल खप्तड राष्ट्रिय निकुञ्ज यति बेला गंगा दशहराको धार्मिक आस्था र सांस्कृतिक उल्लासले भरिएको छ ।

फिर्केखोलामा डोजर : कलेजको भवनदेखि बहुतले घरहरु भत्काइयो

पोखराको फिर्केखोलाको मापदण्ड मिचेर बनाइएका संरचना भत्काउने क्रम सोमबार दोस्रो दिन पनि जारी छ।

आईपीएल २०२६ मा एक खेल पनि खेल्न नपाउने ६ भारतीय अन्तर्राष्ट्रिय खेलाडी

अन्तर्राष्ट्रिय स्टारदेखि घरेलु युवा प्रतिभासम्मले मैदानमा मौका पाए पनि भारतका राष्ट्रिय टोलीबाट खेलिसकेका ६ खेलाडी भने समूह चरणका सबै खेलमा बेन्चमा सीमित भए।

सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार: घरदैलोमै पुग्दै राहदानी र लाइसेन्स

सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल, व्यवस्थित र नागरिकमैत्री बनाउने लक्ष्यसहित सरकारी कुरियर सेवालाई ६० जिल्लामा विस्तार गरेको छ।

इरान युद्ध अन्त्यको आशाले विश्व बजारमा उत्साह : कहाँ पुग्यो वार्ता ?

यदि अमेरिका र इरानबिचको यो सम्झौता सफल भयो भने विश्व बजारमा तेलको मूल्य पुनः सामान्य हुने र खाडीमा रहेका नेपालसहित देशका श्रमिकहरूको सुरक्षा सुनिश्चित हुनेछ।

प्रधामन्त्रीले चासो नदिएपछि आफैं भारत भ्रमणमा निस्किँदै रवि !

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले चाँडै भारत भ्रमण गर्ने तयारी गरेका छन्।

सभामुख अर्याल भन्छन्- पत्रकारिता राम्रो भए देशमा आन्दोलन कम हुन्छ

सभामुख डोल प्रसाद अर्यालले पत्रकारिता क्षेत्र जिम्मेवार र सबल भए देशमा हुने आन्दोलनहरूमा कमी आउने बताएका छन्।

होर्मुजमा आफ्नो नियन्त्रण थप कडा गर्दै इरान

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजीसी) ले होर्मुज जलमार्गमाथि आफ्नो नियन्त्रण थप कडा बनाउँदै गएको संकेत दिएको छ।

सहरी फोहोर व्यवस्थापन गर्न चीनले ल्यायो नयाँ नीति

चीनले सन् २०३० सम्म सहरी फोहोर व्यवस्थापनलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ।

सप्तरी, गुल्मी र सिन्धुलीमा डुबेर चार बालबालिकाको मृत्यु

देशका विभिन्न स्थानमा पोखरी, खोला र नदीमा डुबेर चार जना बालबालिकाको मृत्यु भएको छ।

लुम्बिनीको नीति तथा कार्यक्रमः सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकता

लुम्बिनी प्रदेश सरकारले सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधारलाई केन्द्रविन्दुमा राखेर नयाँ योजनाहरू अघि सारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्