पूर्व अर्थमन्त्री शर्मा र रिपब्लिक मिडियाकी निर्देशक ज्ञवालीद्वारा नागरिक नायक माकजु सम्मानित
पूर्व अर्थमन्त्री जनार्दन शर्मा र नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीले मंगलबार ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रमा आयोजित एक औपचारिक कार्यक्रममा ‘नागरिक नायक २०८१’ बाट सम्मान गरेका हुन।