संसद्मा प्रतिनिधित्व गर्ने दलहरुको बैठक सिंहदरबारमा
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र सङ्घीय संसद् सचिवालयका अधिकारीहरू सहभागी छन्।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र सङ्घीय संसद् सचिवालयका अधिकारीहरू सहभागी छन्।
रुसद्वारा कब्जा गरिएको क्रिमियन प्रायद्वीपमा एक रूसी सैन्य विमान दुर्घटनाग्रस्त हुँदा चालक दलसहित सबै २९ जनाको मृत्यु भएको छ ।
ललितपुर जिल्ला अदालतले अबदेखि खाजाको समयमा पनि सेवाग्राहीलाई सेवा दिने व्यवस्था गरेको छ।
वीरगन्जनाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु २३ अर्ब ५७ करोडका सवारीसाधन तथा पार्टपुर्जा भित्रिएका छन् ।
नयाँ सरकार गठनसँगै वित्तीय अनुशासन र आर्थिक अपराध नियन्त्रणमा कडाइ गरिएको छ। सत्ता र पहुँचका आधारमा लामो समयदेखि कारबाहीबाट जोगिँदै आएका व्यक्तिमाथि समेत अनुसन्धान अघि बढ्न थालेको छ।
काठमाडौं महानगरपालिकाले आपतकालीन स्वास्थ्य सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित एम्बुलेन्स सेवाको निरन्तरता, गुणस्तर बनाउन २ पाङ्ग्रे एम्बुलेन्स सञ्चालनको तयारी गरेको छ।
नेलिस एयर फोर्स बेसका प्रवक्ताले ‘हाम्रा कर्मचारी र समुदायको सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकता हो’ भन्दै यो दुर्घटना सैन्य क्षेत्रभित्रै भएकाले सर्वसाधारण र बस्तीमा कुनै क्षति नपुगेको जानकारी दिएका छन्।
उनले विपदमा परेका नागरिकको तत्कालै उद्धारको गर्नको लागि दुई वटा हेलिकप्टर तयारी हालतमा राखिने आश्वसन दिए।
सङ्खुवासभामा निर्माण भइरहेकाे नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत गृहका मजदुरले तलब नपाएपछि काम ठप्प पारेका छन्।
त्यस्तै माधव रावत क्षेत्री दोस्रो र लिलबहादुर गुरुङ तेस्रो भए। शोको निर्देशन माधवराज खरेलले गरेका थिए। उक्त फिनालेमा आठ फाइनलिस्टहरू बिच अन्तिम स्पर्धा आयोजना गरिएको थियो।
स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गर्न नसक्दा ठूलो घाटा व्यहोर्नु परेको निगमले जनाएकाे हो।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ स्थित ‘दर्मिजा भ्यू प्वाइन्ट’ पूर्वाधार र पर्यटकका पर्खाइमा रहेको छ।
हिरासतमा रहेका मानिसलाई धरौटीमा छुटाइदिने भन्दै नौ लाख रुपैयाँठगी गरेको अभियोगमा जिल्ला प्रहरी परिसरले दुई जनालाई पक्राउ गरेको छ।
‘राति भएको भए के हुन्थ्यो, कल्पना गर्न पनि डर लाग्छ,’ स्थानीय ललिजन अधिकारी भन्छन्, ‘अब फेरि कहिले खस्छ भन्ने डरले बस्नै गाह्रो भएको छ।’
यसअघि ट्रम्पले मंगलबार ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै इरानसँगको युद्ध आगामी दुई देखि तीन हप्ताभित्र समाप्त हुन सक्ने आशा व्यक्त गरेका थिए।